धादिङ । खनियाबास गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा धादिङको आयोजनामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाकिारीहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिम भएको छ । तालिम उद्घाटन सत्रको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको अध्यक्षता र गाउँपालिकाका...

विद्यालय पदाधिकारीहरुको क्षमता विकास तालिम

नानु कार्की/धादिङ । नेकपा समाजवादी जिल्ला कमिटि २ सदस्य समेत निलकण्ठ नगरपालिका वडा नम्बर ५ काे समाजवादी पार्टी कमिटि एमालेमा समायाेजन भएकाे छ । समाजवादिका जिल्ला कमिटि सदस्य रामहरि ढुंगाना , दिपक खतिवडा , वडा कमिटिका अध्यक्ष आर पि पुडासैनि...

समाजवादीका २ जना जिल्ला कमिटी सदस्य सहित वडा कमिटि एमालेमा समायाेजन

सुदिप अधिकारी / गल्छी । नेकपा एमाले गल्छी गाउँपालिका कमिटीको दाेश्राे पालिका अधिवेशन जेष्ठ १९ गते हुने भएकाे छ । नेकपा एमाले गल्छी गाउँ पालिका कमिटीको शुक्रबार बसेको बैठकले भव्यताका साथ अधिवेशन गर्ने निर्णय गरेकाे हाे । अधिवेशनले नया नेतृत्व चयन...

गल्छी एमाले अधिवेशन जेठ १९ गते हुँदै

रामहरि थापा/ धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँ पालिका वडा नम्बर १ गजुरीबजारमा ट्रक र मोटरसाईल ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । काठमाडौंबाट चितवन तर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले प्रदेश ३–०२००६...

गजुरी दुर्घटनामा एककाे मृत्युु , पृथ्वी राजमार्ग अवरुद्ध

नानु कार्की/धादिङ। नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ माध्यामिक विद्यालयबाट हटाइएका १९ जना शिक्षकहरुको पुनरबहालीको लागि नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति धादिङले माग गरेको छ । पत्रकारसम्मेलन मार्फत नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति धादिङले नीलकण्ठ नगरपालिकाको नीलकण्ठ माविमा कार्यरत १९...

एउटै विद्यालयबाट १९ शिक्षक हटाइएकाेमा ट्रेड युनियन काँग्रेसकाे बिराेध

प्रविन रिजाल/ धादिङ । शुद्ध पिउने पानी नागरिकको नैसर्गिक अधिकार भएपनि सदरमुकाम धादिङबेसीमा २ महिनादेखि पिउनेपानीको हाहाकार भएको छ । उपभोक्ताहरुको घरघरमा पानी वितरण गर्ने गरि गठन गरि निर्वाचित उपभोक्ता समिति समेत नगरपालिकाले निश्किृय बनाएपछि पिउनेपानी व्यवस्थापनमा समस्याका कारण २ महिनादेखि...

सदरमुकाममा धादिङबेसीमा उपभोक्ताले  पानी पायनन् नगरपालिकाकाे कराेडाैँ बजेटकाे काम कता पुग्याे ?

विकासको पहिलो आधार गुणस्तरीय शिक्षा हो: गुरु बराल प्रविन रिजाल/ धादिङ – नेकपा एमाले नेत्रावती डबजाेङ गाउँपालिकाकाे दाेस्राे अधिवेशनबाट दुर्गाकुमार शाक्यलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेकाे छ । अधिवेशनले उपाध्यक्षमा वसन्त घले,, सचिवमा डलबहादुर मगर, उपसचिवमा पूर्णीमाया तामाङ र तिलबहादुर गुरुङ निर्वाचित हुनुभएकाे...

नेत्रावती एमालेमा शाक्य निर्वाचित

नानु कार्की /धादिङ । सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाले क्षयरोग मुक्त स्थानीय तह बनाउने अभियानमा जुटेको छ । नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले सबै वडामा अभिमुखिकरण गर्दै सरोकारवालाहरुसंग छलफलका कार्यक्रम आयोजना गरेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा आयोजित कार्यक्रममा...

नीलकण्ठ नगरपालिका क्षयरोग मुक्त बनाउने अभियानमा

सुदिप अधिकारी/धादिङ । नेकपा एमाले रुबीभ्याली गाउँ पालिका कमिटिकाे दाेश्राे पालिका अधिवेशन पेन्तिसियामा सम्पन्न भएकाे छ । नेकपा एमाले लेखा अायाेगका अध्यक्ष डा. पुष्प कँडेलले अधिवेशन उद्घाटन गर्दै रुबीभ्याली विकास एमालेले सुरु गरेकाेले अब फेरि एमाले विना विकास सम्भव नहुने...

रुबीभ्याली एमालेमा नरमान तामाङ :

© copyright 2024 and all right reserved to Kandara Samachar