धादिङ । गणेश हिमाल बेस क्याम्प नजिकै हाई अक्टिच्युटका कारण बिरामी परेर फसेकाहरुलाई उद्दार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खराव माैसमका कारण विरामी नलिई फर्किएको छ । खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शीर आसपास गणेश हिमाल बेसक्याम्प...

गणेशहिमाल बेसक्याम्प नजिक २ बिरामी सहित १६ जना फसे, उद्धारकाे प्रयास विफल,

✍️ सीताराम अधिकारी/धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगाका एक लित परिवार ६४ वर्षदेखि घरबारबिहिन छ । तर भोट खाएर कहिल्यै नअघाएका दल र नेताहरुको उनसुकुम्बासीको त्रिपाल नजिकै दरबारहरु ठडिएका छन् । तर सुकुम्बासी परिवार खानेकुरा अभावमा मृत्युको...

रमिते स्थानीय सरकारका कारण सुकुम्बासी दलित परिवार मृत्युकाे मुखमा

धादिङ तिहारको बेला घरमा मिठाइ लानेहरुले खानका लाने मिठाइ र फुलको सट्टामा प्रयोग गरिने प्लाष्टिकको फुलले गर्दा तिहारको सौन्दर्यता करुप भएको छ । नियमित अनुगमन गरिरहेकाे खबर आईरहेकाे छ । जिल्ला प्रशासन कार्यालयकाे १ किलाेमिटरकाे दुरीभित्र जनस्वास्थ्यलाई असरपार्ने गतिविधि भईरहँदा नियन्त्रणमा...

धादिङबेसीमै रङ हालिएको मिठाइ र प्लाष्टिकका माला खुलमखुला विक्री :

✍️ अजिता दहाल क्रान्ति अस्थिर मन,रुग्ण छ तन वर्तमानमा निकै बाधा छ। तैपनि रातपछि दिन आउँछ भन्ने पुर्ण अभिलाषा छ। कमजोर हुँदा फाइदा उठाउने प्रियजन याद राख्नुस्, भनिन्छ नि कोही नहुनेको साथमा हमेसा विधाता छ। खुसीमा अल्पविराम(,)लाग्यो पुर्णविराम(।)लाग्ने छैन, उपसर्ग र प्रत्यय होइन मुल शब्द...

जिन्दगीको व्याकरण

काठमाडौ नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको तेस्रो पुर्ण वैठक शनिवार विरोधको वावजुत पनि सम्पन्न भएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय महासचिव पेम्वा भोटे गुरुङलाई कार्वाहिको विषयलाई लिएर विरोध गर्ने थाले पछि नेकपा एमालेका अध्यक्ष...

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको तेस्रो पुर्ण वैठक सम्पन्न

आधुनिक युगमा दलित समुदायभित्र पर्ने सार्की जाति प्राचीन कालमा शु भित्र पर्ने एउटा जाति हो । यो जाति खसबाट नै विभाजित भएर बनेको समुह हो । जसको इतिहास तीन तरीकाबाट भएको पाईन्छ । एउटा हो, युरोपबाट पूर्वतिर जाने क्रममा...

सार्की जातिको इतिहास

सुदिप अधिकारी / नानु कार्की धादिङ विपदले जातजाती र राजनीति देख्दैन । सानो ठुलो भन्दैन । तर धादिङमा आफ्नो कुत्सित राजनिति पुरा गर्नका लागि बढी प्रभावित २ पालिकालाई छुटाएर संकटग्रस्त पालिका घोषणा भएको छ । थाक्रे गाउँपालिका र गल्छी गाउँपालिका असोज १०,...

विपदका पीडितमाथी राजनीतिक स्वार्थ, धादिङमा बढी क्षति क्षेत्र संकटग्रस्त घोषणा भएन

धादिङबेसी नेपाल प्रहरीले ६९औं प्रहरी दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङमा विशेष समारोहको आयोजना गरि दिवस मनाएको हो । दिवसकै अवसरमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको छ । कर्तव्य पालनको सिलसिलामा ज्यान...

धादिङमा प्रहरी दिवस, अम्मरप्रहरी परिवार सम्मानित

धादिङ धादिङबेसी मलेखु, काठमाण्डौ, नारायणघाट लगायतका स्थानमा जाने यात्रुुबसका यात्रुुहरुले कष्टकर यात्रा र बढी भाडाका कारण दुख पाएका छन् । धादिङबेसी मलेखु १७ दशमलब ५ किलोमिटर पिच सडक हो । यहाँको भाडा म्याजिक बसले १ सय ५० रुपैयाँ भाडा...

मनलाग्दि भाडा असुल्दै धादिङका यात्रुबस, १ सय यात्रुकाे भाडा फिर्ता

© copyright 2025 and all right reserved to Kandara Samachar