सुदिप अधिकारी/ धादिङ पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै दुई वटा सवारी दुर्घटनामा परेको छ । दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौतर्फ आउँदै...

पृथ्वीराजमार्गमा दुईवटा सवारी दुर्घटनामा २० जना भन्दा बढी घाइते

नानू कार्की/ धादिङ । नेकपा एमाले धादिङले आफ्ना १३ पालिकाको अधिवेशन सम्पन्न गरिनयाँ नेतृत्व चयन गरेको छ । संगठन विस्तार गर्दै कार्यकर्ता एकित्रित गरेर मिसन ८४ काे तयारी गरेकाे एमाले संगठन विस्तार र लाेकतान्त्रिक अभ्यासमा अगाडि लागेकाे जिल्ला कमिटि सचिव...

नेकपा एमाले धादिङको १३ पालिकामा नयाँ नेतृत्व, (कुन पालिकामा काे अध्यक्ष)

रामहरि थापा/ धादिङ त्रिशूली नदी र यसकाे तटीय क्षेत्रमा बाढी पहिराे नियमित हुने गर्छ । त्रिशूली नदीले बगाएका र पहिराेबाट प्रभावितहरुलाई उद्धार गरि नागरिकलाई बचाउन नेपाली सेनाकाे शिवदल गण गजुरीकाे अगुवाइमा पुर्व अभ्यास् गरिएको छ । धादिङको गजुरी गाऊँपालिका वडा...

त्रिशूली नदीले बगाएका, पहिराेमा परेकालाई बचाउन पुर्व अभ्यास्

कन्दरा समाचार/ धादिङ बागमति प्रदेशका सभामुख भुवन पाठकले साम्सद, सराेकारवाला र विज्ञकाे सहभागितामा मात्र कानुन निर्माण गर्नुपर्ने बताउनुभएकाे छ । बागमति प्रदेश सचिवनलयले बागमति प्रदेशको कानुन कार्यान्वयनकाे अवस्था र चुनाैती सम्बन्धमा स्थानीय तहसंग काे छलफल कार्यक्रममा बागमति प्रदेशका सभामुख पाठकले...

कानुन निर्माण तीन पक्षकाे सहभागितामा हुनु पर्ने : सभामुख पाठक

सुदिप अधिकारी /धादिङ । नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका अधिवेशन सल्यानटारमा शनिबार बाबुकृष्ण श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गर्दै सम्पन्न भएको छ । ३९ सदसिय पालिका कििमटिको उपाध्यक्षमा कमल थापा, सचिवमा राजुराना, उपसचिवमा संगिता कुमाल, शिशिर दनै सर्वैसम्मत रुपमा निर्वाचित हुनुुभएको छ । नेकपा...

त्रिपुरासुन्दरी एमाले अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

सीताराम अधिकारी/ धादिङ । मनसुन सुरु हुनै लाग्दा सबै स्थानीय सरकारले विपद प्रतिकार्य योजना बनाएर सोही अनुसारको तयारीमा बस्नु पर्ने हुन्छ तर धादिङका तिन पालिका बाहेक काँहीपनि विपद प्रतिकार्य योजनानै नभएको पाइएको छ । वर्ष लाग्न लाग्दा वर्षाका कारण हुने विपद...

जताततै जाेखिम क्षेत्र छ, प्रतिकार्य याेजना छैन

सीताराम अधिकारी/ धादिङ । मनसुन सुरु हुनै लाग्दा सबै स्थानीय सरकारले विपद प्रतिकार्य योजना बनाएर सोही अनुसारको तयारीमा बस्नु पर्ने हुन्छ तर धादिङका तिन पालिका बाहेक काँहीपनि विपद प्रतिकार्य योजनानै नभएको पाइएको छ । वर्ष लाग्न लाग्दा वर्षाका कारण हुने विपद...

जाेखिम क्षेत्र छ, प्रतिकार्य याेजना छैन

नानु कार्की/धादिङ । बसको ठक्करबाट धादिङको थाक्रेमा बिहिबार एक जना ईन्टरनेटमा काम गर्ने मजदुरको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँ पालिका-७ को आठकिलोमा पोखराबाट काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ९८६८ नंवरको यात्रु वसले ठक्कर दिदा एकजनाको...

बसकाे ठक्करबाट ईन्टरनेटमा काम गर्ने मजदुरकाे मृत्यु

सीताराम अधिकारी / धादिङ । गतवर्ष प्रदेश सरकारकाे लगानीमा निर्माण भएकाे सडक निर्माण क्षेत्रकाे वालुवा उत्खनन् गरेबापत पालिकामा राजश्व संकलन हुनुपर्नेमा नभएकाेले तत्काल पालिकामा बुझाउन महालेखाले देखाएकाे छ । सिद्धलेक गाउँपालिकाले कृषि फर्म र सडक निर्माणको नाममा अवैध रुपमा खानी...

कृषि फर्मको नाममा अबैधानिक उत्खनन् ,  पालिकालाई नाेक्सानी पुर्याउनेलाई कारबाहीकाे माग

© copyright 2024 and all right reserved to Kandara Samachar