चितवन । वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाकाे पहिराे शुक्रबारबाट राेकिएकाे सडक अझै खुलाउन सकिएकाे छैन । रातभर पनि सवारी आवतजावत अवरुद्ध रहेकोमा पहिरो पन्छाउन नसक्दा कतिबेला बाटो सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएकोले डिभिजन सडक कार्यालय चितवनले वैकल्पिक बाटो...

मुग्लिन नारायणगढ सडक अझै खुलेन, बैकल्पिक मार्ग प्रयाेग गर्न आग्रह

धादिङ । कारागार कार्यालय धादिङका कैदी बन्दीहरुले मुख्य गेट फुटाएर बाहिर निस्कन खाेजेपछि राेक्न खाेजेकाे सुरक्षाकर्मीकाे गाेली लागेर ०८२ भदाै २५ गते दुई कैदीबन्दीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ढुंगामुढा...

धादिङ कारागारका कैदीले गेट फुटाएपछि सुरक्षाफाैजकाे गाेली लागेर दुइजनाकाे मृत्यु, ७ घाइते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ । ...

प्रधानमन्त्री ओलीद्वारा पदबाट राजिनामा

नानु कार्की/ धादिङ । धादिङमा एम्बुलेन्स प्रयोग गरी ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा ओसार्ने दुई जना पक्राउ परेका छन् । गजुरी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले गए राति मे १ च १५२२ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा ९०...

लागु औषध काराेबारमा एम्बुलेन्सकाे प्रयाेग

धादिङ ।  २२ औँ निजामती दिवसको सन्दर्भमा धादिङमा आयोजित संघियतामा कर्मचारी र समसामयिक बिषयमा प्रवचन कार्यक्रम सम्पन्न भयाे । सम्बिधानविद/ प्रसासनाबिद ” काशीराज दाहाल ” बाट संघियतामा कर्मचारी र समसामयिक बिषयमा प्रवचन दिनुभयाे । कर्मचारी मिलन केन्द्र, धादिङका अध्यक्ष विष्णुप्रसाद आचार्यकाे अध्यक्षतामा...

संघीयताको सुदृढ बनाउन कर्मचारीहरूको क्षमता, जवाफदेहिता र निष्ठा महत्वपूर्ण : संविधानविद डा. काशिराज दहाल

काठमाडौं  । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताउनु भएको छ । गोदावरी ललितपुर सनराईज सभाहलमा अध्यक्ष ओलीले राजनीतिक प्रस्तावको...

एमालेको निश्कर्षः नेपाली विशेषताको समाजवाद ‘बहुलता र विविधताको समायोजन’

काठमाडौ । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन १२ मिनेटको उद्घाटन सम्पन्न भएको छ । कलाकारहरुले प्रत्यक्ष समृद्धिको मंगल धुनसँगै उद्घाटन समारोह सुरु भएको थियो । समृद्धिको मंगल धुन बजिरहँदा डिजिटल बोर्डमा विकासका लहरहरुको दृष्य देखाइएको थियो । राष्ट्रिय धुन, नेकपाका संस्थापक...

एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटनमै बन्दशत्र सुरु

धादिङ । नेपाल शिक्षक महासंघ जिल्ला समिति धादिङको आयोजनामा आइतबार शिक्षा विकास तथा समन्वय इकाइमा शिक्षकहरुले धर्ना दिएका छन् । २०२८ सालको शिक्षा विधेयक बिस्थापन गरि नयाँ शिक्षा ऐन जारी गर्दै संबिधानले व्यवस्था गरेको शिक्षा सम्बन्धी मौलिक हक पुरा गर्न माग...

शिक्षा विकास तथा समन्वय इकाइमा शिक्षक महासंघको धर्ना

धादिङ। बलपूर्वक बेपत्ता पारिएका ब्यक्तिहरूको अवस्था सार्वजनिक गर्न अनौपचारिक क्षेत्र सेवा केन्द« (इन्सेक) धादिङले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय धादिङमा ०८२ भदौ १५ गते ज्ञापनपत्र बुझाएको छ । बलपूर्वक बेपत्ता पारिएका ब्यक्तिहरूका स्मरण गर्ने र उहाँहरूको न्यायको पक्षमा वकालत गर्ने...

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न इन्सेकको माग

© copyright 2026 and all right reserved to Kandara Samachar