धादिङ । शनिबार दिउँसोको निरन्तर वर्षासँगै आएको वाढी र  पहिरोका कारण धादिङबेसी–मलेखु कालुपाण्डे मार्ग अवरुद्ध भएको छ । भारी वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन ठप्प भएको हो । धादिङको नीलकण्ठ नगरपालिका- ८ स्थित पुछारबजार कृष्ण मन्दिर, कमेरे खोला...

ठाउँ ठाउँमा पहिराे र बाढी, धादिङबेसी मलेखु सडक अवरुद्ध

धादिङ । सदियौँदेखि चलेको कुसंस्कार र सामन्तवादी अवेश विरुद्ध विवाहित छोरीहरुले गरेको विद्रोहलाई नेकपा एमाले धादिङले ऐक्यवद्धता जाहेर गरेको छ । नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यष भूमि त्रिपाठीले हस्ताक्षर गरि प्रकाशन गर्नुभएको विज्ञप्तीमा नेपाली समाजको साँस्कृतिक र धार्मिक प्रथाहरु...

कुसंस्कार र सामन्तवादी अवशेष विरुद्धको लडाइँमा एमाले धादिङद्वारा सापकोटा परिवारप्रति ऐक्यवद्धता

प्रविण रिजाल/ काठमाडौं  सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् । नेपाल लसरकारले मन्त्रिपरिषद्काे साउन २६ गतेकाे बसेकाे बैठकका निर्णय अनुसार नागढुङ्गा सुरुङमार्गको...

नागढुंगा सुरुङमार्गकाे दस्तुर कायम : यस्ता छन् मन्त्रीपरिषदका १८ निर्णय

धादिङ  नेकपा (एमाले) धादिङ-१ (१) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम समन्वयात्मक बैठक  मंगलबार धार्केमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङ जिल्ला कमिटी सचिबालय सदस्य एवम प्रदेश समन्वय कमिटी   संयोजक गोकर्ण रुपाखेतीको अध्यक्षता भएको कार्यक्रमको  नेकपा एमाले स्थायी कमिटी सदस्य...

एमाले प्रदेश समन्वय कमिटी बैठक: जनताको दैलाेमा  पुग्ने  खाका तयारी

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विद्युत् आयात परिमाण घटाउँदै गएको र यस वर्ष साढे ४ अर्ब रुपैयाँ बराबरको बिजुली विदेश निर्यात गर्न सफल भएको बताउनुभएको छ । उहाँका अनुसार विगतमा लोडसेडिङ अन्त्य भए पनि उद्योग क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण...

विद्युत आयात घटाउँदै, चार अर्वकाे निर्यात

धादिङ । भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका चारजना बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे। ‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको...

उत्तराखण्डमा धादिङका चारजना बेपत्ता

धादिङ पृथ्वी राजमार्गको गजुरी गाउँपालिका–६, जहरे खेतमा शुक्रबार बिहान करिब ६:२० बजे माथिबाट रुखसहित आएको पहिरोका कारण सडक दुबै तर्फ अवरुद्ध भएको छ। घटनापछि पहिरो पन्छाउने उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उक्त स्थानमा सडक पूर्णरूपमा बन्द...

पृथ्वी राजमार्गकाे जरेखेतमा पहिराेका कारण यातायात अवरुद्ध

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ। ‌ओलीले सामाजिक सञ्जाल...

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि

✍️ हरि खनाल धादिङ, पाल्पाभञ्ज्याङबाट उत्तरपश्चिमको बाटो समातेपछि आँखा चिम्म गरे पनि पुगिने ठाउँ सुनखानी । गाउँका चेलीबेटी बिहे गरेर ल्याउने र पठाउने नजिकैको गाउँ । धेरैका माइतीमावली तथा ससुराली । बाल्यकालमै निकै रमाइलो लाग्थ्यो सुनखानीको नाम सुन्दा । आमाभाउजूहरुले...

सुनखानीहरू र धादिङ सुनखानीः केही समानता केही भिन्नता

© copyright 2026 and all right reserved to Kandara Samachar