धादिङ / तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ निर्वाचित हुनुभएकाे छ । संघको धादिङबेशीमा सम्पन्न विशेष अधिवेशनले निर तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ,...
सीताराम अधिकारी/ रामहरी थापा धादिङ । ६ भदौ काठमाडौबाट पोखरा हुँदै जोमसोङ जाँदै गरेको यात्रुवहाक बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ छहरे स्थित चिसापानीमा बुधबार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अत्याधिक...
रामहरि थापा धादिङ, ६ भदाै काठमाडौ बाट पाेखरा हुँदै जाेमसाेङ जाँदै गरेकाे यात्रुबस धादिङकाे गजुरी गाउँ पालिका वडा नम्बर २ छहरेमा दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । बुधबार बिहान १०:३० बजेतिर प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी...
रामहरि थापा/मलेखु तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २६७५ नम्बरको यात्रु बहाक बस शनिबार बिहान बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ९ हुक्दीखोला नजिक चौकिटारमा दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । बिहान यात्रुहरु निधाइरहेको समयमा भएको दुर्घटनापछि...
-नानू कार्की/धादिङ धादिङमा विद्युत चोरीको घटना गत वर्षको तुलनामा बढ्दै गएपनि कारबाही संख्या समेत बढेको छ । ४१ करोड भन्दा बढी विद्युतमहशुल उठाउन बाँकी रहेको नेपाल विद्याुत प्राधिकरण धादिङले विद्युत चोरी एक किसिमको चुहावट भन्दै गत आर्थिक वर्ष ०७९÷८० मा चोरीनियन्त्रण,...
रामहरि थापा/धादिङ नेपाली काँग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री जति परिवर्तन भएपनि ५ वर्ष संस्सद चल्नु नै राजनितिक स्थिरता भएको नयाँ परिभाषा गर्नुभएको छ। धादिङका नेपाली काँग्रेसका नेता भिम ढुंगानाको बुबाको १३ औँ दिनको पुण्य तिथिको अबसरमा आयोजित श्रद्धाञ्जली सभालाई...
धादिङ/ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले साेमबार शिक्षा विकास समन्वय ईकाइ धादिङ मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्रिपरिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानून संसोधन र एकिकरण गर्न बनेको विधेयक सरोकारवालाहरुसँग छलफल र...
सुदिप अधिकारी/धादिङ शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधान सम्सोधनको माग गर्दै आइतबार गरिएको धर्ना शिक्षकहरु पानीमा रुझेरै धर्नामा बसेका छन् । गाउँपालिका र नगरपालिका अगाडी धर्ना दिने कार्यक्रम आयोजना गरिएको थियो । अघिल्लो दिनदेखिको लगातारको वर्षका कारण पानीमा...
नानू कार्की, धादिङ/ पुस्तक तथा स्टेशनरी व्यावसायी संघ धादिङको १७औ साधारण सभा तथा ८औ अधिवेसनबाट अध्यक्ष पदमा श्रीकृष्ण रिमाल निर्वाचित हुनुभएको छ । समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्धितिय उपाध्यक्षमा दान बहादुर श्रेष्ठ (हरि), सचिवमा राम प्रसाद रुपाखेती,...
© copyright 2024 and all right reserved to Kandara Samachar