रामहरी थापा/ धादिङ । एकसातादेखिकाे लगातारकाे वर्षाका कारण पृथ्वी राजमार्गकाे नाैबिसे मुगलिनखण्ड ठाउँठाउँमा पहिराे खसेर अवरुद्ध भएकाे छ । बेनिघाटराेराङ गाउपालिकामा पर्ने सलाङघाट क्षेत्रमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्घ भएकाे स्थानीय ले बताउनुभयाे । जाेगिमारा क्षेत्रमा सडक माथि...

नाैबिसे मुगलिन राजमार्ग अवरुद्ध, मुगलिन नारायणघाटमा बस नदीमा खस्याे

रामहरी थापा/धादिङ । लगातारकाे वर्षाका कारण पृथ्वी राजमार्गकाे नाैबिसे मुगलिनखण्ड अवरुद्ध भएकाे छ । धादिङको सिमानामा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहीवार बिहान पहिरोे खस्दा अवरुद्ध भएकाे हाे । सडक डिभिजन कार्यालय र राजमार्ग निर्मनण कम्पनिकाे डाेजरकाे सहायताले पहिराे पन्छाउने कार्य...

नाैबिसे मुगलिन खण्ड अवरुद्ध

काठमाडौँ । समाजवादी मोर्चाको पुनर्गठन हुने भएको छ  । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपासहितका दलका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्ने बारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । आज पुनर्गठनको...

समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल

सीताराम अधिकारी /धादिङ। आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन। तर, धादिङका केही घटनाहरु बाहिर आएको छ । आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो मानिस कसैले...

याैनहिंसा पीडितको दर्दनाक कथा : सरकारी वेवास्थाले पीडित थप पिडामा

सुदिप अधिकारी /गल्छी पृथ्वीराजमार्गको नौबिसे-मलेखु सडकखण्ड रातिको समयमा १५ दिन राजमार्ग बन्द गरेर धमाधम पुल निर्माण गरिने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोलाको पुल गर्डर लन्चिङ कार्य...

राजमार्ग बन्द गरेर धमाधम पुल निर्माण

रामहरि थापा/धादिङ । रुबी भ्याली गाउँपालिकाको वडा नं.४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि ५ घरमा क्षति पुर्याउँनुका साथै २२ घर उच्च जोखिममा परेको छ । गाउँ माथीबाट अवाेइबाट सेर्तुङतर्फ सडक लगिएकाे बाटाे कोच्चोङ भिरमा पहिरो लडेछि गाउँ नै जाेखिममा परेकाे...

रुबिभ्यालीकाे रबामा पहिराेले ५ घर क्षति, त्रिपाल समेत पाएनन् पिडितले

नानू कार्की/ धादिङ, अाफ्नाे हाेटलमा खाजा खाएका ग्राहक हत्या गरेका हाेटल संचालक अामा र छाेरालाई जिल्ला अदालतले कसुर कायम गर्दै जन्मकैद र ७ वर्ष कैद गर्ने फैसला गरेकाे छ । गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेकाे हाेटलकाे ग्राहक हत्यामा सम्लग्न मुख्य...

ग्राहक हत्याका मुख्य कसुरदारलाई जन्मकैद, सहयाेगीलाई ७ वर्ष कैद फैसला

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो । पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय...

एकीकृत समाजवादीमा कुन प्रदेशबाट कति केन्द्रीय सदस्य बन्दै छन् ?

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् । यस अघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री...

एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

© copyright 2025 and all right reserved to Kandara Samachar