सीताराम अधिकारी/ धादिङ । सिद्धलेक गाउँपालिकामा पालिकाले करार सेवामा राखेको कर्मचारी गैरकानूनी र विधि विपरित भएको नागरिक समाजले आरोप लगाएको छ । नागरिक समाज सिद्धलेकका संयोजक मोहमद रकिम अन्सारी सहितको टोलीले पटक पटक गाउँपालिकामा पुगेर विधि विपरित कर्मचारी भर्ना नगर्न...
धादिङ । नेपाललाई सुरुङ युगमा लैजाने तत्कालिन केपि ओली सरकारकाे निर्णयले अहिले मुर्तरुप पाएपछि सुरुङमार्ग संचालनकाे तयारी भएकाे छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत निरिक्षण गरेपछि केही समयमा संचालनमा आउनेगरि काम भईरहेकाे बताउनुभयाे । काठमाडौंको...
धादिङ । बिप्लबले नेतृत्वगरेको नेकपाका प्रवक्ता तथा बागमति प्रदेश इन्चार्ज खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” ले संसदवादी दललाई साथमा लिएर समाजवादमा जाने बाटोमा आफ्नो पार्टी लागेको बताउनुभएको छ । नेकपाको धादिङ जिल्ला कमिटि बैठकका लागि सदरमुकाम धादिङबेसी आइपुग्नु भएका प्रकाण्डले आयोजित पत्रकार सम्मेलनलाई...
प्रविण रिजाल/धादिङ । धादिङ अस्पतालमा मंगलबारदेखि मेमाेग्राम सेवाकाे सुरुवात भएकाे छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले धादिङ अस्पताललाई मेसिन हस्तान्तरण गरि सेवा प्रारम्भ गर्नुभएकाे थियाे । सवा कराेड पर्ने मेसिन बागमति प्रदेश सरकारले उपलब्ध गराएकाे थियाे । जनशक्ति व्यवस्थापन...
रामहरी थापा /धादिङ धादिङको उत्तरी क्षेत्रसंग सदरमुकामधादिङबेसीबाट सम्पर्क बिच्छेद भएको छ । धादिङबेसी तिप्लिङ सडक अन्तरगतको पुछारबजारमा रहेको एकमात्र कजवे पुल वर्षपछिको बाढीले भत्काएपछि सम्पर्क बिच्छेद भएको छ । धादिङबेसी र यस आसपास क्षेत्रमा साउनको पहिलो सातादेखि लगातार वर्ष भइरहेको छ ।...
धादिङ । धादिङको कालुपाण्डेमार्ग अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किदा चार जना घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार...
नानु कार्की /धादिङ । शनिबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२, कोइरालेमा सुक्खा पहिरो जाँदा अवरुद्ध भएकाे राजमार्ग छ घण्टापछि खुलेकाे छ । सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आउजाउ बन्द भएको थियाे । दिउसाे १ बजेबाट बन्द...
धादिङ । नेकपा एमाले प्रदेश, जिल्ला र पालिका स्तरका नेताहरु धादिङबेसीमा परिक्षा दिँदै हुनुहुन्छ । नेकपा एमाले धादिङको जिल्ला स्कुल बिभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेताहरुलाई केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइरालाले १० आचेटा प्रश्नको उत्तर लेख्न लगाउनुभएको छ । नेकपा...
सीताराम अधिकारी, प्रविन रिजाल/धादिङ । नेकपा एमालेका जिल्ला नेताहरुले एकमना एकताका साथ मिसन ०८४ सफल पार्ने बताउनुभएको छ । नेकपा एमाले धादिङको चौथो बैठकको अबसरमा दुई तिर फर्केका नेताहरु एक भएको र अब एमाले एक ढिक्का भएको बताउनुभएको छ । स्थानीय निर्वाचन...
© copyright 2025 and all right reserved to Kandara Samachar