धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले फरार रहेकासहित विभिन्न मुद्दामा अदालतले फैसला गरी कैद तथा जरिवाना तोकिएका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अदालतबाट कैद तथा जरिवाना तोकिएर पनि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरी...
धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छी गाउँ पालिका वडा नम्बर ४ मासटारमा बोलेरो गाडीले ठक्कर दिदॅा साेहि स्थानका एकजनाकाे मृत्यु भएकाे छ । काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१-०२७ च. ०३४० नं.को बोलेरोले स्थानिय ७० बर्षिय यज्ञराज अधिकारीलाई ठक्कर दिँदा...
धादिङ । मुग्लिन पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सडक विस्तारका क्रममा प्रभावित परिवारका लागि जिविकोपार्जन अन्तरगत पाँचओटा तालिम कास्की जिल्लाको पोखरामा सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष वोध वहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कायृक्रममा ५...
धादिङ । जनस्वास्थ्य कार्यलय धादिङले जिल्लाका १३ पालिका, प्रदेश स्तरीय आयुवेद र धादिङ अस्पताल समेतकाे सहभागितामा दुईदिने समीक्षा गरेकाे छ । जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कूलमान विश्वकर्माले उद्घाटन गर्दै स्वस्थ जीवनका लागि स्वस्थ बानी–व्यवहार, सन्तुलित खानपान र नियमित योग अभ्यासज,...
सीताराम अधिकारी /धादिङ उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वड नम्बर १ र २ सल्यानटारलाई फाइकस वंश तथा मोरेसी परिवार का रुख–बिरुवा अत्यधिक रहेकाे पाईएकाे तथ्यांक सार्वजनिक भएकाे छ । वडा नम्बर १ मा समी अत्षाधिक पाईएकाे तथ्यांकले देखाएकाे छ । धार्मिक रुपले महत्त्वपूर्ण,...
नानु कार्की/ धादिङ । नेकपा एमाले धादिङको सचिवालय बैठकले एक महत्वपूर्ण निर्णयमा पुग्दै नेकपा एकीकतस माजवादी पार्टी छोडेर एमालेमै फर्कन चाहनेहरूलाई स्वागत गर्ने निर्णय गरेको छ । नेकपा समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले समाजवादी...
नानू कार्की/ धादिङ । धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ काे सातकिलामा साेमबार साँझ दुइओटा माेटरसाइकल एक आपसमा ठाेक्किएर लड्दा एउटा माेटरसाइकलमा सवार व्यक्ति ट्रकले च्यापिएर मृ्यु भएकाे छ । काठमाण्डौबाट महादेववेशी तर्फ जाँदै गरेको बा ७० प १६५१ नं....
धादिङबेसी। निर्वाचन कार्यालय धादिङले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि मतदाता नामावली संकलन गरिरहेकाे छ । मतदाता नामावलीमा नाम नभएका मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराउन र मतदान केन्द्र हेरफेर गर्नुपर्ने भए मतदाताना नामावली स्थान सार्न आधिकारीक दस्तावेज...
– प्रविण रिजाल/धादिङ । हराएर फेला गुफामा फेलापरेका दिदिबहिनिलाई श्रद्धापूर्वक सम्झिदै गंगाजमुना झरनाकाे नाममा अहिले पनि पूजाआजा गर्दै भव्य मेला हुन्छ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा न.ं ५ ढाँडखर्कमा रहेको गंगाजमुना झरनामा पूजा सहित भेला सम्पन्न गरिएको छ । निरन्तरको...
© copyright 2026 and all right reserved to Kandara Samachar