धादिङ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न जिल्ला सुरक्षा समिति धादिङले शिक्षा र स्वास्थ्य सम्बन्धि निकायहरुलाई आचारसंहिता पालना गर्न आग्रह गरेकाे छ आचारसंहिता सम्बन्धि  अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला...

निर्वाचन आचारसंहिता पालना गर्न शिक्षा र स्वास्थ्यका सराेकारवालाहरुलाई आग्रह

धाादिङ । बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा जिल्लास्तरीय शिक्षक खुला कविता प्रतियोगिता बेनीघाट बिसालटारमा सम्पन्न भएको छ। कार्यक्रमकाे अबसरमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) काे कविता संग्रह “मृत्यु टेकेर पलपल” कविता संग्रहकाे लाेकार्पण गरिएकाे थियाे ।कविता संग्रहमा ३७ कविता संग्रहित छ...

बेनीघाट रोराङमा जिल्ला स्तरीय शिक्षक खुला कविता प्रतियोगितामा सरस्वति सारसलाई प्रथम पुरस्कार : गाउँपालिका अध्यक्ष थपलियाकाे “मृत्यु टेकेर पलपल” लाेकार्पण

धादिङ । निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। जिल्ला निर्वाचन कार्यालय धादिङले सार्वजनिक गरेको सूचनाअनुसार आयोगबाट स्वीकृत निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। कार्यक्रमअन्तर्गत...

मतदाता शिक्षा सुरु

धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ मा वडाको अधिकांस भाग सिंचाइ सुबिधा पुग्नेगरि वृहत आधुनिक सिंचाइ आयोजना काम भइरहेको छ । गाउँपालिका, संघ र प्रदेशको विशेष अनुदानमा ३ सय ५० घर परिवार लाभान्वित हुने सिंचाइ आयोजना आरुखर्क, देबिथान,...

पुरै वडा सिंचाइको योजना पुरा गर्न एमाले उम्मेदवार त्रिपाठीसंग मतदाताको माग

धादिङ । धादिङ क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठी जनताको घरघरमा आसिर्वाद लिँदै र नागरिकका आशा अपेक्षाहरु सम्बोध गर्दै मतदातलाई भेट्दै हुनुहुन्छ । मतदाता भेटघाटको क्रममा सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का मतदातालाई भेट्दै कृषिको व्यवसायिकरणको राष्ट्रिय योजना...

धादिङ १ का एमाले उम्मेदवार भूमि त्रिपाठी वृद्धहरुसंग आसिर्वाद लिँदै, जनमैत्री निति बनाउने प्रतिवद्धता

धादिङ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनकाको आचारसंहिता लागु भएको सन्दर्भमा आचार संहिता पालना गरि मतदाता शिक्षामा केन्द्रीत गैरसरकारी निकायलाई आग्रह गरिएको छ । जिल्ला सुरक्षा समिति धादिङले गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै...

गैरसरकारी संस्थालाई अनुदान, भेला तथा विकास कार्यक्रम बन्द गरि मतदाता शिक्षामा लाग्न आग्रह

धादिङ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले धादिङ २ का उम्मेदवार धनबहादुर घले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटारका विभिन्न बस्तीहरुमा मतदाताहरुसंग भेटघाट गरिरहनुभएको छ । मतदाताह्रसंग भेट्दै बुढी गडीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित नागरिकको बस्ती विकास,...

सल्यानटारमा एमाले उम्मेदवार धनबहादुर घलेको प्रतिवद्धता, व्यवस्थित बस्ती विकास  स्वास्थ्य शिक्षाको प्रतिवद्धता

धादिङ । धादिङको विकासको दिर्घकालिन योजना बनाउने र प्रतिवद्धता पत्रमार्फत जिल्लाको विकास र समृद्धिको खाका बनाउने योजनामा लागि परेको रास्वपा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठले बताउनुभएको छ । हालसम्म जिल्लाको २० वर्षे रणनीति तयार नभएको र योजनाबद्ध...

धादिङ विकासको विस बर्षे योजना निर्माण गर्ने योजनामा रास्वपा धादिङ २ का उम्मेदवार बोधनारायणच श्रेष्ठ

धादिङ । धादिङको थाक्रे गाउँपालिका–६ दशकिला स्थित पृथ्वी राजमार्गमा आइतबार बिहान दुई वटा यात्रुबाहक बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। । दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३—०१—००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट...

धादिङकाे दशकिला दुर्घटनामा एकको मृत्यु, दुई घाइते

© copyright 2026 and all right reserved to Kandara Samachar