धादिङ । नेकपा एमाले प्रदेश, जिल्ला र पालिका स्तरका नेताहरु धादिङबेसीमा परिक्षा दिँदै हुनुहुन्छ । नेकपा एमाले धादिङको जिल्ला स्कुल बिभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेताहरुलाई केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइरालाले १० आचेटा प्रश्नको उत्तर लेख्न लगाउनुभएको छ । नेकपा...
सीताराम अधिकारी, प्रविन रिजाल/धादिङ । नेकपा एमालेका जिल्ला नेताहरुले एकमना एकताका साथ मिसन ०८४ सफल पार्ने बताउनुभएको छ । नेकपा एमाले धादिङको चौथो बैठकको अबसरमा दुई तिर फर्केका नेताहरु एक भएको र अब एमाले एक ढिक्का भएको बताउनुभएको छ । स्थानीय निर्वाचन...
धादिङ । धादिङबेसी लगायत नेवार समुदाय बसाेबास भएका स्माथानहरुमा आइतबारबाट लाखे जात्रा सुरु भएको छ । जिल्लाको सदरमुकाम धादिङबेँसीमा विधिवत रूपमा लाखेलाई पूजा गरी लाखेनाच लगाएर जात्राको सुरु गरिएको हो । लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । नेवार...
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको पहलमा गठित वडा अध्यक्ष अक्षयकोषले ४५ जना गरीब बालबालिकालाई आइतबार विद्यालय सामाग्री वितरण गरिएकाे छ । नगरपालिका भित्रका विद्यालयहरुमा अध्यायन गर्ने अति विपन्न गरीबहरुलाई किताब, कापी, झाेला, जुत्ता विद्यालय...
धादि󠅉ङ । एकै परिवारका तिन पुस्तको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शालिग्रम अर्यालको पुरानो पोको कबिता संग्रह, उहाँको छोरी सृजना अर्यालको मुर्दा घर नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्याप...
प्रबिन रिजाल/धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का रिम्के सार्कीकाे हत्या गरेकाे आराेपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएकाे छ । त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ७ खहरेका ४२ वर्षीय नवराज धरेल र...
सीताराम अधिकारी/धादिङ । पारिवारभित्रको लेनदेख, झै झगडा, कुलोपानी साँध सिमाना कुरा परिवारमै मिलाएको राम्रो । यदि परिवारमा समाजमा मिलाउन सकिएन भने आफ्नो पालिकाको न्यायिक समितिमा छलफल गरेर मिलाउन सकिन्छ । यदि कसैले ऋण लिएको छ भने तिर्नु पर्छ तर अनेकन बहाना...
काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ। पहिरो...
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ...
© copyright 2026 and all right reserved to Kandara Samachar