नानु कार्की/ धार्के धादिङकाे धुनिबेँशी नगरपालिका वडा नम्बर ६ चालिसेस्थित पृथ्वी राजमार्गमा सोमबार साँझ करिब ४ बजे भएको सात ओटा सवारी साधन ठाेक्किएर दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौंबाट गजुरीतर्फ तथा विपरीत दिशाबाट गुडिरहेका सवारी साधनहरू एकआपसमा ठोक्किँदा...
धादिङ धादिङकाे धुनिबेँशी नगरपालिका वडा नम्बर ६ चालिसेस्थित पृथ्वी राजमार्गमा सोमबार साँझ करिब ४ बजे भएको सात ओटा सवारी साधन ठाेक्किएर दुर्घटनाभएकाे छ । काठमाडौंबाट गजुरीतर्फ तथा विपरीत दिशाबाट गुडिरहेका सवारी साधनहरू एकआपसमा ठोक्किँदा दुर्घटना भएकाे हो। काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१...
धादिङ । नेकपा एमाले धादिङको सचिवालय बैठक आज सम्पन्न भएको छ। बैठकले पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन धादिङ जिल्लाबाट १० हजारभन्दा बढी नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकलाई सहभागी गराउने निर्णय गरेको छ। ११औँ महाधिवेशनका लागि आगामी एक हप्ता जिल्लाभर...
काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ। अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित महाराजगञ्ज पुगेर देउवासँग भेटघाट गर्नुभएको हो । भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’पछिको यो उहाँहरूबीचको...
धादिङ । ज्वालामुखी गााउँपालिका हेल्दी भिलेज बन्ने भएकाे छ । ज्वालामुखी गाउँ पालिकामा स्वास्थ्य तथा सरसफाइ जागरण, विद्यालय पोषण कार्यक्रम, दन्त स्वास्थ्य अभ्यास, हातधुने प्रणाली, मातृ–शिशु स्वास्थ्य सुदृढीकरण, नियमित स्वास्थ्य स्क्रिनिङ , स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन जस्ता क्रियाकलाप सञ्चालन गरि...
धादिङ । रोट्याक्ट क्लब अफ धादिङको आयोजनामा रक्तदान कार्यक्रम र धादिङ अस्पतालमा उपचाररत रक्तदान कार्यक्रममा १३ जना पुरुष र ८ जना महिला गरि २१ जनाले रक्तदान गरेका थिए । स्वर्गीय RTR. सचिनको १२ औं स्मृति दिवसकाे अबसरमा धादिङ अस्पतालमा उपचाररत ११ जना...
धादिङ । आमाकाे दूध शिशु तथा बच्चाहरुका लागि सबैभन्दा उत्तम खानेकुरामात्र नभएर छ महिनासम्मका बालबालिकालाई खाेप र औषधी हुने स्वास्थ्यकर्मीहरुले औँल्याएका छन् । जनस्वास्थ्य कार्यालय धादिङले बिहिवार जिल्लामा क्रियाशील पत्रकार तथा सरोकारवालाहरूलाई लक्षित गरी आमाको दुधको महत्व, आमाको दुधलाई प्रतिस्थापन गर्ने...
धादिङ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि धमाधम प्रतिनिधि चयनकाे प्रकृया भईरहेकाे छ । यसैबिच धादिङमा पनि बिहिबार प्रतिनिधि छनाैटका लागि उम्मेदवारी दर्ता भएकाे छ । धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना...
धादिङ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दहाल प्रचण्डले अहिले अराजकता र सन्त्रासकाे समाचान निर्वाचन नै विकल्प भएकाे बताउनुभएकाे छ । बेनिघाटराेराङ गाउँ पालिका प्रशासकीय भवनकाे बुधबार उद्घाटन गर्दै संबिधानलाई ट्रयाकमा ल्याउन पनि चुनाव नै हुनुपर्ने बताउनुभयाे । भव्य समाराेहलाई...
© copyright 2026 and all right reserved to Kandara Samachar