पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जारी राष्ट्रिय भजन प्रतियोगिताले भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम वनेको छ । भजन प्रतियोगितामा पनि सहभागी हुने र यसै अवसरमा कोटिहोम दर्शन गरी दान गर्ने अवसर पनि नछुटाउन देशभरका भजन...

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम 

धादिङ धादिङको गजुरी गाउँपालिकाको किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजनामा वडागत पकेट क्षेत्र कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण वडा नं.१,४ र ६ का माग गरेका किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो ।   कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ...

गजुरीका किसानलाई हाते ट्याक्टर वितरण

धादिङ   गजुरी समाज गजुरीको आयोजनामा प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरी गाउँपालिका वडा नं. ५ स्थित गलौदी खेलमैदानमा बिहिवार सुरु भएको छ। उद्घाटन  समारोह गजुरी समाज गजुरीका अध्यक्ष दिवस सागर श्रेष्ठको अध्यक्षता, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख...

प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरीमा सुरु

  काठमाडौं तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको छ । तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि कीर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको...

कीर्ते कागजात बनाउने कारखानामा छापा, तीनजना पक्राउ

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । कोटिहोममा देशका विभिन्न ठाँउबाट आएका दानवीरहरू, आमा  समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको सहयोग गर्ने सङ्ख्या दिनहुँ बढ्दै गएको आयोजकले...

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

धादिङ । लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा आत्महत्या नियन्त्रण सम्बन्धी तिन महिने सचेतना अभियानको सिद्धलेकबाट सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङद्वारा अभियानको पहिलो कार्यक्रम सिद्धलेक गाउँपालिकाको कार्यालयमा बुङचुङबाट सुरुवात गर्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले अभियानबाट स्थानीय सरकारले योजना...

लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा आत्महत्या नियन्त्रण तिन महिने सचेतना अभियानको सिद्धलेकबाट सुरुवात

धादिङ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले धादिङ अस्पतालले आफ्नै स्वामित्वमा बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरमार्फत बीमित बिरामीहरूले आवश्यक औषधिहरू सहज रूपमा अस्पताल परिसरमै प्राप्त गर्न सक्ने भएका छन् । धादिङ अस्पतालले स्वास्थ्य विमा गरेका विरामीलाई...

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर सुरु

✍️ पशुपति आचार्य   बाटो एउटै यात्री फरक, थकाइ मार्दै चौतारीमा । मुस्कुराउने बराठ एउटी, नजर पर्यो दौँतरीमा ।। दिन ढल्यो घाम डुब्यो, चन्द्रमानै साक्षी बन्यो । दुई मन एक धड्कन , यात्रागर स्वर्गकै भन्यो ।। अघि बढ्यो पाइला हाम्रो, सिढी चढ्यौ सहाराले । कहिले मन्द...

कविता “बाटो एउटै यात्री फरक”

धादिङ ।  गल्छी गाउँपालिकामा पालिका स्तरीय बाल संजालकाे आयाेजनामा बाल अधिकारका विषयमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। बालअधिकार र बालसंरक्षणका विषयलाई केन्द्र बिन्दु बनाएर कविता प्रतियोगिता आयाेजना गरेकाे थियाे । गल्छी बाल समुह सञ्जालको आयोजनामा “बाल अधिकार विषयक” पालिका...

“शब्द शब्दले बोल्ने छ बालबालिकाको आवाज” विषयक बालअधिकार कविता प्रतियोगिता 

© copyright 2026 and all right reserved to Kandara Samachar