धादिङ । उत्तरी धादिङमा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता सम्पन्न भएको छ । धादिङ, नुवाकोट र रसुवाको संगमस्थल तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको सिङ्ल्हा म्हाने क्षेत्रमा जनैपूर्णिमाको अवसरमा लाग्ने...
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विद्युत् आयात परिमाण घटाउँदै गएको र यस वर्ष साढे ४ अर्ब रुपैयाँ बराबरको बिजुली विदेश निर्यात गर्न सफल भएको बताउनुभएको छ । उहाँका अनुसार विगतमा लोडसेडिङ अन्त्य भए पनि उद्योग क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण...
धादिङ । भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका चारजना बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे। ‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको...
धादिङ । धादिङको चरौंँदी र चितवनको सिमलताल र विपद्को पूर्सूव चना दिने विद्युतीय उपकरण जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले उपकरण जडान गरेको हो । बढी दुर्घटना हुनसक्ने स्थान...
धादिङ पृथ्वी राजमार्गको गजुरी गाउँपालिका–६, जहरे खेतमा शुक्रबार बिहान करिब ६:२० बजे माथिबाट रुखसहित आएको पहिरोका कारण सडक दुबै तर्फ अवरुद्ध भएको छ। घटनापछि पहिरो पन्छाउने उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उक्त स्थानमा सडक पूर्णरूपमा बन्द...
हेटौँडा, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न गरेका कार्यक्रम एवम् आगामी आर्थिक वर्ष २०८२/०८३ का प्रमुख कार्यक्रमहरू सार्वजनिक गरेको छ । पदबहाली गरेको एक वर्ष पुगेको अवसरमा हेटौँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री किरण थापाले गुणस्तरीय,...
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ। ओलीले सामाजिक सञ्जाल...
धादिङ। वृद्ध अवस्थामा बढी मात्रामा देखिने दमका राेगिहरुले गाउँमै सेवा र औषधी पाएपछि खुसिमात्र भएनन् उपचारमा सम्लग्न स्वास्थ्यकर्मी र आयाेजकलाई भरपुर आशिष दिए । उमेरले ७० पुग्नु भएका पम्फा चेपाङ पैसा अभावमा उपचार गराउन नपाएर घरमै हुनुहुन्थ्यो । निशुल्क उपचार पाउने भएपछि...
काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गर्नुभएको छ । साथै उहाँले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका...
© copyright 2026 and all right reserved to Kandara Samachar