धादिङ । धादिङ जिल्लामा वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा विशेष योगदान दिने १२ जना विशिष्ट व्यक्तित्वहरूलाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको छ। डिभिजन वन कार्यालय धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा ९ जना जीवित र ३ जना मृत्यु पर्यन्त बन संरक्षण याेद्धा...
धादिङ । श्रीनम्बर ६ बाहिनी अड्डा बैरेनी संचालत नौ महिने सि.सं ३ महिला सैन्य आधार तालिमको अन्तिम कवाज प्रदर्शन बाहिनी अड्डाको तेलटारमा सोमबार गरिएको छ । श्रीनम्बर ६ बाहिनी अड्डाका प्रमुख तथा सहायक रथी सुवासजंग थापाले श्रीनम्बर ६ बाहिनी अड्डामा संचालित...
धादिङ । प्रतिबन्धीत लागुऔषध गाँजा सहित सामाग्री धादिङबाट निकासी हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरीले २ सय १९ किलोग्राम २१ ग्राम गाँजा बरामद गर्दै २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक विकास थापाको नेतृत्वमा...
धादिङ । एसइइ परीक्षामा चार जिपिए ल्याउने लक्ष्य राखेर बेनिघाट राेराङ गाउँ पालिकाले कक्षा १० मा नमुना परीक्षा सुरु गरेकाे छ । बेनिघाट राेराङका १० सामुदायिक र २ निजि गरि १२ माध्यमिक विद्यालयका ५/५ जनाका दरले ६० जना विद्यार्थी परीक्षामा सहभागी...
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको जिल्ला स्तरीय “युवा पुस्ताको चाहना : असल नेतृत्व र इमान्दार राजनिति” शिर्षक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताका शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । धादिङका १३ पालिकाका ३२ जना सहभागी प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पोखरेलले...
धादिङ । असंवैधानिक गतिविधि नरोकिए नेकपा एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने भएकाे छ । एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा सरकारले नेकपा एमालेका अध्यक्षसहित नेताहरूमाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, जनतामा...
धादिङ । दक्षिणपूर्वी धा दिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले...
धादिङ । दक्षिणपूर्वी धा दिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले...
धादिङ । उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ चौताराका बुद्धिबहादुर तामाङको घर नजिकै सिढीबाट लडेर ज्यान गएको छ । घर नजिकैको बाटोमा रहेको सिँढीबाट लडी टाउकोमा गम्भीर चोट लागेका तामाङको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका...
© copyright 2025 and all right reserved to Kandara Samachar