– नानु कार्की/ धादिङ ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा धादिङ जिल्लाको थाक्रे गाउँपालिका–११ बालुवा फाँटमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा २८ जना पुरुष र ११ जना महिलासहित कुल ३९ जनाले रक्तदान गरेका छन्। मिलीजुली सहकारीको आयोजना, सिड्स नेपाल धादिङको...
– नानु कार्की /धादिङ । बुबाको मृत्युले शोकमा बसेको बेलामा एसइइ परिक्षामा सहभागि हुनु धार्मिक परम्परा र संस्कृतिले सुहाउने विषय होइन तर गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको द राइजिङ भिलेज बोर्डिङ स्कुलका एक विद्यार्थीले शोक भनेर कोराभित्र मात्र...
धादिङ यस वर्षको एसइइ परिक्षामा धादिङ जिल्लाबाट ५ हजार ४६ जना विद्यार्थी सहभागि हुनेभएका छन् । चैत १९ बाट सुरु हुने एसइइको तयारी पुरा गरि स्थानीय सुरक्षा निकाय समेत तयारी अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी चन्द्रिका मल्लले...
धादिङ, । धादिङ अस्पतालमा पहिलो पटक सर्पदंश (स्नेक बाइट) का बिरामीको उपचारका लागि आवश्यक एन्टि–स्नेक भेनम उपलब्ध भएको छ। यससँगै अब जिल्लामै सर्पदंशका बिरामीले समयमै उपचार पाउने भएका छन्। आपतकालीन अवस्थामा सर्पदंशका बिरामीको जीवन रक्षा गर्न तथा वर्षायाम तथा ग्रामीण क्षेत्रमा...
धादिङ, धादिङ अस्पतालमा उपचारका क्रममा १८ वर्षीया मिरा आचार्यकाे मृत्यु भएकाे घटनालाई लिएर ३० दिनभित्र प्रतिवेदन पेश गर्नेगरि ५ सदस्यीय छानविन समिति गठन गरिएकाे छ । मृतकका आफन्तले उपचारमा लापरबाही भएको आशंका व्यक्त गरेपछि घटनाबारे सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला...
धादिङ । नवनिर्वाचित धादिङ २ का प्रतिनिधिसभा सदस्य बाेध नारायण श्रेष्ठले भवन र सडकमात्र नभई बालबालिकाकाे लागि गरिने लगानीमात्र विकास सम्भव हुने बताउनुभएकाे छ । जनजाति कल्याण आश्रमबाट सञ्चालित आमाकोमाया छात्राबासकाे वार्षिकोत्सब तथा परिवार मिलन कार्यक्रममा संघीय साम्सद श्रेष्ठले जनताकाे लागि...
धादिङ । कर प्रणालीलाई न्यायोचित, सरल र व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिँदै धादिङमा कर न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघ धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले हालको कर प्रणाली जटिल, वडा, पालिका, प्रदेश र संघ आदी स्थानमा...
✍️ सीताराम अधिकारी/धादिङ । पुल सेक्टर काठमाण्डौले २०७७ जेठ २६ गतेभित्र सम्पन्न गर्ने गरि धादिङको बेनिघाटरोराङ गाउँवपालिका ३ मलेखु रातमाटे र सिद्धलेक गाउँपालिका ४ आरुबासटार जोड्ने त्रिशूली नदीमा पक्की पुल बनाउन ठेक्का सम्झौता गर्यो नागरिकको दैनिकी सहज बनाउन, सिद्धलेक गाउँपालिका वडा...
✍️ नानु कार्की/धादिङ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएो केही समयमै धादिङ क्षेत्र नम्बर १ का नवनिर्वाचित साम्सद आशिका तामाङले बेनिघाटरोराङ गाउँपालिकामा पर्ने त्रिशुली नदी किनारबाट बालुवा, ढुङ्गा, झिकेकोमा प्रकृति श्रोताथी दोहन भन्दै यस्तो कार्य तत्काल बन्द गर्न फेसबुकमा स्टाटस लेखेर...
© copyright 2026 and all right reserved to Kandara Samachar