काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा...
रामहरी थापा/ धादिङ । एकसातादेखिकाे लगातारकाे वर्षाका कारण पृथ्वी राजमार्गकाे नाैबिसे मुगलिनखण्ड ठाउँठाउँमा पहिराे खसेर अवरुद्ध भएकाे छ । बेनिघाटराेराङ गाउपालिकामा पर्ने सलाङघाट क्षेत्रमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्घ भएकाे स्थानीय ले बताउनुभयाे । जाेगिमारा क्षेत्रमा सडक माथि...
रामहरी थापा/धादिङ । लगातारकाे वर्षाका कारण पृथ्वी राजमार्गकाे नाैबिसे मुगलिनखण्ड अवरुद्ध भएकाे छ । धादिङको सिमानामा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहीवार बिहान पहिरोे खस्दा अवरुद्ध भएकाे हाे । सडक डिभिजन कार्यालय र राजमार्ग निर्मनण कम्पनिकाे डाेजरकाे सहायताले पहिराे पन्छाउने कार्य...
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम...
सीताराम अधिकारी /धादिङ। आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन। तर, धादिङका केही घटनाहरु बाहिर आएको छ । आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो मानिस कसैले...
रामहरि थापा/धादिङ । रुबी भ्याली गाउँपालिकाको वडा नं.४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि ५ घरमा क्षति पुर्याउँनुका साथै २२ घर उच्च जोखिममा परेको छ । गाउँ माथीबाट अवाेइबाट सेर्तुङतर्फ सडक लगिएकाे बाटाे कोच्चोङ भिरमा पहिरो लडेछि गाउँ नै जाेखिममा परेकाे...
नानू कार्की/ धादिङ, अाफ्नाे हाेटलमा खाजा खाएका ग्राहक हत्या गरेका हाेटल संचालक अामा र छाेरालाई जिल्ला अदालतले कसुर कायम गर्दै जन्मकैद र ७ वर्ष कैद गर्ने फैसला गरेकाे छ । गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेकाे हाेटलकाे ग्राहक हत्यामा सम्लग्न मुख्य...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो । पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय...
सीताराम अधिकारी धादिङ । धादिङबेसी बिचबजार चोक नजिक पार्किङ गरी राखेको गाडीमा अज्ञात व्यक्तिले ब्रिफकेस राखेपछि बजार तनाव भएकाे छ । त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको पार्क गरेर राखेको बा १६ च ९१७२ नम्बरको गाडीमा एक ३०/३५ वर्षका अज्ञात व्यक्तिले...
© copyright 2025 and all right reserved to Kandara Samachar