धादिङ । नेकपा एमाले धादिङले आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने तालिम संचालन गरेको छ । नेकपा एमालेको पार्टी जिवनलाई पारदर्शी, आर्थिक अनुशासन कायम गर्न र पार्टी जिवनलाई सुदृढ बनाउँदै मिसन ८४ मा एमालेलाई जनताको अब्बल पार्टी बनाउन यस किसिमको प्रशिक्षण आयोजना...

आर्थिक अनुसासन पालन गर्न लेखा व्यवस्थापन प्रशिक्षण

बहर : हजज मुसम्मन सालिम मकबुज वजन: 1212–1212–1212–1212 अर्कान: ( मफाइलुन् मफाइलुन् ) ×२ काफिया: आन तहलिली रदिफ: झैँ स्वतन्त्र रदिफ: छ जिन्दगी गजल ✍️ शर्मिला तिमल्सिना सदैव कृष्ण पक्षको बिहानझैँ छ जिन्दगी नसाेच चैत मासको तुफानझैँ छ जिन्दगी निराश...

छ जिन्दगी  : गजल

धादिङ। नेपाल तमु गुरूङ विद्यार्थी छोंज धी जिल्ला कार्य समिति धादिङको अध्यक्षमा रेखबहादुर गुरुङ चयन हुनुभएको छ। शनिबार धादिङबेसीमा भएको छैंटौ जिल्ला अधिवेशनले रेखबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मनु गुरुङ,...

रेख गुरुङ तमु गुरूङ विद्यार्थी छोंज धीकाे अध्यक्ष निर्वाचित

रामहरि थापा/धादिङ चेपाङ समूदायको न्वागी छोनाम पर्वको अबसरमा धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ८ विधाङमा सामुहिक न्वागी अर्थात छाेनाम पर्व मनाएका छन् । नेपाल चेपाङ संघ बेनिघाटरोराङको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले चेपाङ समूदायको विकास र संस्कृति संसकर संरक्षणमा...

बिधाङमा चेपाङ समूदायको सामुहिक छोनाम

धादिङ । धादिङबेसीका नेवार समुदायले गाई जात्रा तथा रक्षाबन्दनको दिनदेखि शुरु गरेको लाखे जात्रा (लाखेनाच) को आज शनिवार विधिवत रुपमा समापन भएको हो । मन्दिरमा विधिवत् पूजागरी लाखेमा प्रयोग हुने ढोल, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीकोसमेत पूजागरी जात्रा सुरु...

कृष्णले शिर काटेपछि लाखे नाच समापन

✍️ तिलक चेपाङ (धादिङ) नौ महिनासम्म जंगली कन्दमुल खाएर पेट भर्दै आएका चेपाङ जातिले भदौ महिनादेखि केही दिनलाई भने पनि नयाँ अन्न खाएर मुख फेर्ने चलन छ । प्रत्येक वर्ष भदौ पूर्णिमाको रातमा वज्ने एक पाखे ढ्याङग्रोको आवाजसँगै चेपाङले वादर लड्ने...

चेपाङ पर्व “छोनाम” अर्थात न्वागी

✍️ माधव गुरुङ । केही दिन अघि समाजिक सञ्जाल फेसबुकमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध अनफलो गर्ने अभियान तीव्र भयो। साढे छ लाख भन्दा बढी फलोअर्स भएका उनको फेसबुक पेजमा त्यो संख्या घटेर पाँच...

लाेक रिझ्याईँ र एमाले विरुद्ध बालेनकाे माेर्चाबन्दी

नानु कार्की/धादिङ । मानव बेचविखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। मानव बेचविखन मानवता विराेधी अपराध भएकाेले अपराधमा सम्लग्नलाई कडा कारबाही गर्नुपर्ने, पीडित मैत्री न्याय सम्पादन हुनुपर्ने, पीडितलाई क्षतिपूर्ति तत्कार हुनुपर्ने, अपराधीलाई कानुनकाे छिद्रबाट...

मानव बेचविखन पीडितलाई पीडितमैत्री न्यायकाे माग

धादिङ निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो बाढी समेत आउन थालेपछि बढेको जोखिम भएपनि विद्यालयहरुले कक्षा संचालन गरिरहँदा विद्यार्थीहरुले जोखिम मोल्न बाध्य भइरहेका छन् । धादिङबेसीबाट दार्खा पुुग्ने बाटो किन्ताङफेदीमा पहिरोले बन्द भएपछि सवारी साधन उत्तरतर्फ जान पाएको छैन । मंगलादेबि मावि...

पहिराेबाट बचाउन बालबालिका बाेकेरै विद्यालय तिर आमाहरु

© copyright 2026 and all right reserved to Kandara Samachar