धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ क्षेत्र नम्बर  २ काे मतगणना सुरु भएकाे छ । धादिङबेसी स्थित जिल्ला समन्वय समिति भवनमा रहेकाे प्रमुख निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवार प्रतिनिधि राेहबरमा मतगणना सुरु भएकाे प्रमुख निर्वाचन अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयाे...

धादिङ २ मा मतगणना सुरु भयाे

-प्रविण रिजाल/धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ क्षेत्र नम्बर  १ काे मतगणना सुरु भएकाे छ । गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदाेभान स्थित अमलेश्वर महादेव मन्दिरकाे सामुदायिक भवनमा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवार प्रतिनिधि राेहबरमा मतगणना सुरु भएकाे निर्वाचन अधिकृत...

धादिङ १ मा मतगणना सुरु : ८५ हजार भन्दाबढी मत खसेकाे विवरण

  धादिङ ।   प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ  जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान भएकाे छ । २ लाख ७५ हजार २८० मतदाता रहेको  धादिङ जिल्लामा १ लाख ३८ हजार ४ सय ४७ मत खसेकाे जिल्ला निर्वाचन अधिकारी शिभ गुरुङले जानकारी दिनुभयाे । याे...

धादिङमा ५० दशमलव २९ प्रतिशत मत खस्याे

धादिङ । आसन्न निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय छन् । धादिङ क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले आज नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न बस्तिका नागरिकहरुसँग भेटघाट गरेका छन्...

मतदाताले दिएको मतकाे सम्मान हुनेगरि काम गर्ने छु : एमाले उम्मेदवार भूमि त्रिपाठी

✍️ सीताराम अधिकारी/धादिङ । निर्वाचन माहोल तातिएको समय भएपनि गजुरी गाउँपालिका वडा नम्बर २ चामबासमा पहिरोबाट विस्थापित भएका २१ परिवारले भने त्रिपालमुनी रात कटाउन थालेको पाँचवर्ष बितिसक्दा पनि सरकारी आस्वासनबाहेक राहत पाउन सकेनन् । स्थानीय सरकार प्रदेश सरकारले काम गर्छु भने...

चामबास पहिराे पीडितकाे पीडा : भाेटमाग्न आए, काम गरेनन्

धादिङ ।  आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले युवाको माग र आवश्यकतालाई केन्द्रमा राखेर युवा मैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। मतदाता भेटघाट...

युवामैत्री कानून निर्माण गर्ने छु : एमाले उम्मेदवार भुमि त्रिपाठी

✍️ सीताराम अधिकारी/धादिङ । फागुन २१ हुने प्रतिनिधिसभा निर्वातनको मिति नजिकिँदै जाँदा मतमाग्न उम्मेदवारहरु मतदाताको घरघरमा र चोकचोकमा पुगिरहेका छन् । यस पटक धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा मत दिने मतदाताले रोजेका उम्मेदवारहरु पाउने भएका छन् । चर्चाको शिखरमा यस क्षेत्रको...

धादिङ २: गुरुचेलाकाे चुनावी दाैड, आफुलाई अब्बल सावित गर्न एमाले काँग्रेसकाे घरदैलाे

✍️ सीताराम अधिकारी/धादिङ । ठमबहादुर मगर तत्कालिन खाल्टे पंचायतका एकजना अगुवा र सामाजिक कार्यकर्ता हुन जसले ज्याला गरेर पनि नेता हरुको संरक्षण गरेका थिए । २०४३ सालतिरको कुरा हो । नेकपा मालेको समर्थक र देशमा विकास गर्नेहो भने पंचायतअन्त्य हुनुपर्छ भनेर...

नेताले बटोबिराउँदापनि मूलाबाटो पछ्याएका ठमबहादुर कमगरको अठोट

धादिङ उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानी खुर्सानीटारमा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार अपराह्न स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायण पूजा भइरहेका बेला घर नजिकै चट्याङ परेको थियो। चट्याङ लागेर घाइते भएकामध्ये शहीद लखन...

धादिङकाे मुलपानीमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

© copyright 2026 and all right reserved to Kandara Samachar