धादिङ । गंगाजमुना गाउँपालिकालाई बागमति प्रदेश सामाजिक विकास मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरेको छ। गंगाजमुना गाउँपालिकाभित्र ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका ३१ जना बालबालिका विद्यालय बाहिर रहेको तथ्यांकमा देखिकाे उिनहरुलाई विद्यालय भर्ना गरिएपछि...
धादिङ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रभावकारी बनाउँन अध्यक्षसंग अभिभावक अभियान संचालन गर्दै अभिभावकलाई जगाउन थालेको छ । विद्यालयका अभिभावकहरुसंग टोलमै र विद्यालय परसरमै पुगेर शिक्षाका सवालमा छलफल गर्ने र अभिभावकहरुलाई विद्यालयमा ध्यान दिन, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन,...
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र वडा नम्बर १३ मा रहेका दुई ओटा धार्मिक बनलाई डिभिजन बन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ससाहमा रहेको शिवालय धार्मिक बन समूहलाई डिभिजन बन...
धादिङ । बेनिघाटराेराङ गाउँ पालिकाले चेपाङ समुदायकाे संस्कृति र पहिचानसंग जाेडिएकाे चिउरीकाे नर्सरी राख्ने तयारी गरेकाे छ । चिउरी संरक्षण अभियान अन्तरगत विरुवा उत्पादन गर्नका लागि पालिकाले नै नर्सरी बनाउने तयारी गरेको हाे । चिउरी खेती गर्ने किसानलाई विरुवा वितरण गर्ने र...
धादिङ । नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङ एदोग वाणिज्य संघले नीलकण्ठ नगरपालिका क्षेत्रमा दुधजन्य पदार्थ उत्पादन गर्ने किसान र दुग्ध व्यवसायिलाई व्यवसाय विकास कार्यक्रम अन्तरगत ४ दिने तालिम सुरु गरेको छ । स्थानीय कच्चा पदार्थमा आधारित व्यवसाय संचालन कार्यक्रम अन्तरगत दुग्ध उत्पादक...
धादिङ । धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनार नजिकै गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र...
धादिङ । धादिङमा सुरक्षित आवासगृह संचालन गरिरहेकाे सहयात्री समाज नेपालको बिशेष साधारणसभा तथा ७ औं अधिवेशनबाट सर्वसम्मत रुपमा उर्मिला रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएकाे छ। शनिबार भएकाे अधिवेशनले उपाध्यक्षमा संगिता कँडेल ( दिपा), सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिमरन...
धादिङ । युवाहरु राजनीतिलाई फोहोरी खेल भनेर यसलाई वितृष्णा जनाइरहेको समयमा सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित मिन्दुका माविले संघ, प्रदेश र स्थानीइ तहको झल्को दिनेगरि निर्वाचन गर्दैप्रकृया र विधिहरुबारे जानकारी दिएको छ । शुक्रबार भएको निर्वाचनमा विद्यालयको नायक सह नायक ...
धादिङ शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ। प्रिन्सिपलस् एशोसिएसन अफ नेपालको आयोजनामा पोखरास्थित सभागृहमा आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट नगरपालिका तथा गाउँपालिकाहरूमध्ये नीलकण्ठ नगरपालिकाले उत्कृष्टताको सम्मान प्राप्त गरेको हो । देशभरबाट चयन गरिएका पालिकाहरूको...
© copyright 2026 and all right reserved to Kandara Samachar