✍️ हरि खनाल जलमुखी देवीसँग कुवाको इतिहास जोडिएको छ । जलमुखीको बारेमा अध्ययन गर्ने सिलसिलामा लेखकले एकदुई पटक सुनखानीको चक्कर लगाएको थियो । गणना गर्दा त्यो घुमाइले पनि चौबीस वर्ष पार गरिसकेछ तर त्यो भ्रमण र अध्ययन अपूरो रहेछ ।...

जलमुखीको उत्पत्तिसँग जोडिएको सुनारकुवा / जलमुखीकुवा ?

धादिङ । केहिदिनअघि अविरल वर्षा र त्रिशूली नदीमा आएकाे बाढीका कारण गल्छी गाउँ पालिका वडा नम्बर १ साेतिबट्टारमा २ घर, एउटा कालिज फर्म समेत सयाैँ राेपनी खेत बगायाे । जिल्ला विपद व्यवस्थापन समितिकाे शुक्रबार बसेकाे बैठकले साे स्थानकाे तत्काल स्थलगत...

जिल्ला विपद व्यवस्थापन समिति धादिङका यस्ता छन् निर्णयहरु

धादिङ ससाह अमराई दर्बुङफाट सडकको धौखोला स्थित पक्की पुल वर्षाकाे कारणले पुर्णरुपमा  क्षती भएको छ । ढोला, नलाङ, मैदी लागाएतको क्षेत्रबाट धादिङबेशी तर्फ चल्ने र ढोला मण्डली जाने यातायात पुर्ण अवरुद्ध  भएको  नीलकण्ठ न पा ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ...

ससाह अमराइँ सडक पुलमा क्षति पुगेर बन्द

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले वडा सरकारकार वालमैत्री वडा बनाउन लागिपर्ने बताउनुभयाे । वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रममा बाेल्दै वडा अध्यक्ष श्रेष्ठले  समाजलाई सचेत पार्दै वडामा बालमैत्री वातावरण बनाउन सराेकारवालाहरुसंग मिलेर लागि पर्ने,...

बेनिघाट राेराङ- ८ नम्बर वडा सरकारकार वालमैत्री वडा बनाउन लागिपर्ने प्रतिवद्धता

धादिङ ऐतिहासिक हिरकपार्क तथा १५ काेषरहेकाे नेत्रावती डवजोङ गाउँपालिका–र वडा नमवर ४ सामुदायिक बन क्षेत्रमा ४ हजार  बिरुवा राेपिएकाे छ ।   ऐतिहासिक महत्व बोकेको निर्माणाधिन पार्कलाई व्यवस्थित गरि पूर्णता दिन वृक्षारोपण गरिएको हो । तत्कालिन नेकपा एमाले अध्यक्ष  तथा प्रधानमन्त्री  केपि ओलीले...

ऐतिहासिक हिरकपार्क १५ काेषमा ४ हजार बिरुवा राेपियाे

उपभोक्तालाई सचेत पार्दै उद्योग तथा वाणिज्य कार्यालय धादिङ उद्योग तथा वाणिज्य कार्यालय धादिङले उपभोक्ता हित संरक्षण मञ्च धादिङको सहकार्यमा उपभोक्तालाई सचेत पार्दै अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । उद्योग, व्यापार, तथा व्यवसाय प्रवद्र्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम संचालन गर्दै उपभोक्ताको अधिकार र...

उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया

धादिङ । धुनिबेसी नगरपालिका वडा नम्बर ९ मा रहेको डिल्ली सावित्रि माविका गिता सिंखडाले कक्षा १० लाई गणित विषय पढाउँदै हुनुहुन्थ्यो । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुहितको विज्ञ टोली भएको अनुुगमन तथा सुुपरिवेक्षण गर्न पुुग्यो । ४५ मिनेटको पिरियडको...

धादिङमा विज्ञटोली सहित १७ विद्यालयमा उपचारात्मक अनुगमन र सुपरिवेक्षण

– नानु कार्की/धादिङ ।  २०७२ बैशाख १२ काे भुकम्पले थिलथिलाे पारेर जाेखिमपूर्ण भएकाे विद्यालय भवनमा अहिलेपनि पढाइ संचालन भईरहेकाे छ ।दक्षिणी धादिङकाे   बेनिघाट रोराङ गाउँपालिका वडा नं १० खोरभन्ज्याङमा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अहिले पनि चर्किएकै भवनबाट बालबालिका पढाउन...

भुकम्पले हल्लाएकाे  विद्यालयमा १० वर्षदेखि “टेकाे” लगायर  पठनपाठन

यात्रा र अनुभूति (विगत केही दिनदेखि म मेरै माटोको स्पर्श र अनुभूतिको यात्रामा छु ।  जिल्लाबाहिरका मित्रहरूले पनि मलाई थप प्रेरित गरिरहनुभएको छ । आभारी छु । प्रस्तुत छ अर्को दृश्य र अनुभूति ।) मनकामना मन्दिर (धादिङ) : पाल्पाभञ्ज्याङको गौरव मेरो बालापनले...

मनकामना मन्दिर (धादिङ) : पाल्पाभञ्ज्याङको गौरव

© copyright 2026 and all right reserved to Kandara Samachar