काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोहण र हिमाल आरोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सव तथा हिरक महोत्सवको अवसरमा मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आयोजित एक समारोहको उद्घाटन गर्दै पर्वतारोहण क्षेत्रको विकासका...
हेटौंडा । बागमती प्रदेश सभाले सोमबारको बैठकबाट दुईवटा महत्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सोमवार बसेको प्रदेश सभाको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू पारित भएका...
*कृष्ण दाहाल * काे पाचाैँ स्मृति दिवसकाे सन्दर्भमा ****************************** ✍️ बद्रीप्रसाद दहाल ……………………………………………………. साक्षात् कृष्णसमान सुन्दर सदा अस्तित्ववादी थियाै । अघ्घाेरै विनयी र कर्म पथका, सङ्घर्षवादी थियाै ।। शिक्षाका त धराेहरै गजबका, आदर्श अाै दिव्य थ्याै । अध्येता कति शास्त्रमा निपुण भै सद्ज्ञानमा बाेल्दथ्याै !! ************** मेधावी...
धादिङ । धादिङको रुबी भ्याली गाउँपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा लिपी शिक्षा विषय सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्नु भएको छ । भाष्ा तथा लिपि सम्बन्धि पाँच दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा भाषा नीति निर्माण तथा तामाङ मातृभाषामा शिक्षा...
धादिङ । धादिङ जिल्ला क्रिकेट संघले धादिङले धादिङ जिल्लाका दुई जना महिला क्रिकेट खेलाडीलाई राष्ट्रिय स्तरकाे प्रतियाेगिता र बागमति प्रदेश स्तरकाे प्रतियाेगितामा सहभिता जनाएकाेले सम्मानित गरेकाे छ । प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीता समापनकाे अबसरमा...
धादिङ । प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी जितेकाे हो । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा बेनिघाटराेराङ...
धादिङ । संघीय सरकारले धादिङ जिल्ला लाई चार अर्व ८२ करोड रुपैयाँ पालिकाहरुलाई अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले, संघीय अनुदान अन्तरगत धादिङका २ ओटा नगरपालिका र १३ गाउँपालिकालाई अनुदान स्वरुप विकासका योजनाहरु संचालन गनृ सो रकम उपलब्ध...
धादिङ । धादिङकाे गल्छी गाउँ पालिका वडा नम्बर ५ रैलेमा मिलकाे करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । मिलमा अन्न पिस्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा विहिबार रैलेका ४२ बर्षिय चन्द्र वहादुर तामाङको मृत्यु भएको हो। तामाङले आफ्नै घरको पिडिमा जडान...
धादिङ। गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङका अनुसार रक्तदान कार्यक्रममा ८ जना महिला र २४ जना पुरुषले...
© copyright 2025 and all right reserved to Kandara Samachar