धादिङ नेपाल पत्रकार महासंघ धादिङले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई सम्मान गरेको छ । धादिङ जिल्लाका निष्ठावान राजनितिज्ञकाे पहिचान बनाउनु भएका मन्त्री अधिकारी वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु भएकोमा नेपाल पत्रकार महासंघ धादिङले जिल्लाका...

आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीलाई धादिङमा स्वागत : श्रमजीवी पत्रकारकाे न्यायकाे पक्षमा काम गर्ने प्रतिवद्धता

धादिङ जिल्ला समन्वय समितिकाे आयाेजनामा धादिङका १३ पालिका, संघिय तथा प्रादेशिक कार्यालयहरु र  आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम धादिङबेशीमा मंगलबार देखि सुरु भएको छ । वर्षभरि गरिएको कामको समिक्षा, आगामी वर्षका लागि कार्यक्रम तथा योजनालाई प्रभावकारी बनाउन र...

जिसस धादिङकाे आयाेजनामा वार्षिक समीक्षा सुरु

धादिङ । संघ संस्था ऐन, २०८२ को प्रस्तावित मस्यौदा पुनरलेखनकाे माग गर्दै गैरसरकारी संस्था महासंघ धादिङकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ । नागरिक संघ संस्थाको योगदानको अवमुल्यन हुने गरि सरोकारवालाको सहभागीता विना एकतर्फि मस्यौदा आएकाेले बिभिन्न १८ बुँदामा असहमति जनाउँदै प्रमुुख जिल्ला...

प्रस्तावित संघ संस्था ऐन, २०८२ काे पुुनरलेखनकाे माग

धादिङ । पर्यटनको नाफा धादिङमै कमाउन पर्यटन व्यवसायीलाई आग्रह गरिएको छ । धादिङको एकिकृत पर्यापर्यटन योजना निर्माण सम्बन्धी जिल्ला स्तरीय बैठकमा सहभागिहरुले पर्यटन व्यवसायिलाई धादिङको पर्यटन क्षेत्रको विकासका लागि धादिङलाई कार्यक्षेत्र बनाउन आग्रह गरिएको हो । निजल्ला समन्वय समिति धादिङका प्रमुख नवराज...

पर्यटनको नाफा धादिङमै कमाउन व्यवसायीलाई आग्रह

धादिङ । गजुरी  गाउँपालिकाकाे गाउँ सभा सदस्यमाथी अपमानित हुनेगरि बजेट सम्साेधन गरि राताे किताव प्रकाशन गरिएकाेमा गाउँ पालिका उपाध्यक्ष शर्मिला बिसुरालले आपत्ति जनाउनुभएकाे छ । गाउँ पालिकाले प्रकाशन गरेकाे राताे कितावका सम्बन्धमा गाउँ पालिका उपाध्यक्ष बिसुरालले प्रेस विज्ञप्ति प्रकाशन गरेर आपत्ति...

गजुरी गाउँपालिकामा राताे किताव प्रकाशनमा गडबडी गरिएकाे प्रति उपाध्यक्ष बिसुरालकाे आपत्ति

धादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २४औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम साेमबार धादिङबेसीमा सम्पन्न भएको छ । साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाा माझीले उद्घाटन गर्नु भएकाे जिल्ला...

प्रयास नेपाल धादिङको वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङको वार्षिक समिक्षा र अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्षभरी शिक्षा विकास तथा समन्वय इकाइले संचालन गरेका कार्यक्रमको छलफल र प्रगति...

शिक्षा विकास तथा समन्वय इकाइ धादिङको प्रगति समीक्षा

धादिङ । पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङको धादिङको अध्यक्षमा पुन: श्रीकृष्ण रिमाललाई चयन भएका छन् । १९औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट रिमाललाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्वितीय उपाध्यक्षमा दानबहादुर...

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङको अध्यक्षमा पुन: श्रीकृष्ण रिमाल चयन

धादिङ । राष्ट्रिय युवा संघ नेपाल धादिङले पाँ पालिकाकाे अधिवेशनकाे मिति सार्वजनिक गरेकाे छ । राष्ट्रिय युवा संघ नेपाल धादिङ संयाेजक किरण पाठकको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले अधिवेशनकाे मिति तय गरेकाे हाे । राष्ट्रिय युवा संघ नेपाल धादिङकाे बैठकले धुनीबेसी नगरपालिकाको अधिवेशन...

राष्ट्रिय युवा संघले धादिङको पाँच पालिका अधिवेशन गर्ने

© copyright 2026 and all right reserved to Kandara Samachar