धादिङ । धादिङ क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठी जनताको घरघरमा आसिर्वाद लिँदै र नागरिकका आशा अपेक्षाहरु सम्बोध गर्दै मतदातलाई भेट्दै हुनुहुन्छ । मतदाता भेटघाटको क्रममा सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का मतदातालाई भेट्दै कृषिको व्यवसायिकरणको राष्ट्रिय योजना...
धादिङ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले धादिङ २ का उम्मेदवार धनबहादुर घले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटारका विभिन्न बस्तीहरुमा मतदाताहरुसंग भेटघाट गरिरहनुभएको छ । मतदाताह्रसंग भेट्दै बुढी गडीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित नागरिकको बस्ती विकास,...
धादिङ । धादिङको विकासको दिर्घकालिन योजना बनाउने र प्रतिवद्धता पत्रमार्फत जिल्लाको विकास र समृद्धिको खाका बनाउने योजनामा लागि परेको रास्वपा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठले बताउनुभएको छ । हालसम्म जिल्लाको २० वर्षे रणनीति तयार नभएको र योजनाबद्ध...
धादिङ । मतदाता भेटघाटको क्रममा नेकपा एमालेका तर्फबाट धादिङ क्षेत्र नम्बर १ बाट उममेदवार बन्नु भएका भूमि त्रिपाठी आइतबार सिद्धलेक गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर मतदातासंगथ भेटघाट गर्नुभएको छ । विकास समृद्धि र देशको हितका लागि एमालेमात्रले गर्ने भएकोले...
धादिङ । नेपाली कम्यूनिष्ट पार्टी धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले मतदाताभेटघाट कार्यक्रम नीलकण्ठ नगरपालिका वडा नम्बर १० को गोलाभञ्ज्याङबाट सुरु गर्नुभएको छ । भ्रष्टाचार विरुद्ध, शुसासनका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै नेकपा उम्मेदवार भण्डारीले जनताको अवस्था बदल्न आफूले...
धादिङ । धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घले चैनपुर स्थित बुढी गण्डकी प्रभावितसंग छलफल गर्नुभएको छ । बुढी गण्डकी जलासययुक्त १२ सय मेगावाटको जलविद्युत परियोजना निर्माणमा ढिलाई भएको, मुआब्जा पाएपनि नागरिकको पुनरबासको व्यवस्थापन नभएको सम्बन्धमा ज्वालामूखी गाउँपालिका वडा नम्बर...
धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले नीलकण्ठ बालमन्दिर माविमा नमुना मतदान गरेको छ । मतदाताहरुलाई सचेत पार्दै मतदान गर्न सघाउने, नयाँ मतदाताले मतदान गर्ने तरिका बारे जानकारी दिँदै निर्वाचन वातावरण तयार गर्न नमुना मतदान गरिएको हो । पहिलोपटक मतदानगर्नेहरु सहभागि भएको नमुना...
धादिङ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठी शुक्रबार सिद्धलेक गाउँपालिका वडा नम्बर २ र ३ वडाका मतदातासंग भेटघाट गर्नुभएको छ । सिद्धलेक गाउँपालिका हात्तीसुँडा, पात्ले, फाले, झर्लाङदी, आप्री, थालडाँडामा मतदातासंग भेटघाट गर्दै गाउँपालिका क्षेत्रमा आफूले निति...
धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ टमा उम्मेदवारहरूले घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेका छन्। निर्वाचनको सरगर्मी बढेसँगै विभिन्न दलका उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। नेपाली काँग्रेसका उम्मेदवार रमेश धमलाले ज्वालामुखी...
© copyright 2026 and all right reserved to Kandara Samachar