धादिङ । नवनिर्वाचित धादिङ २ का प्रतिनिधिसभा सदस्य बाेध नारायण श्रेष्ठले भवन र सडकमात्र नभई बालबालिकाकाे लागि गरिने लगानीमात्र विकास सम्भव हुने बताउनुभएकाे छ । जनजाति कल्याण आश्रमबाट सञ्चालित आमाकोमाया छात्राबासकाे वार्षिकोत्सब तथा परिवार मिलन कार्यक्रममा संघीय साम्सद श्रेष्ठले जनताकाे लागि...
✍️ नानु कार्की/धादिङ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएो केही समयमै धादिङ क्षेत्र नम्बर १ का नवनिर्वाचित साम्सद आशिका तामाङले बेनिघाटरोराङ गाउँपालिकामा पर्ने त्रिशुली नदी किनारबाट बालुवा, ढुङ्गा, झिकेकोमा प्रकृति श्रोताथी दोहन भन्दै यस्तो कार्य तत्काल बन्द गर्न फेसबुकमा स्टाटस लेखेर...
धादिङ । नवनिर्वाचित सांसद बोध नारायण श्रेष्ठले विकास र सुशासनलाई केन्द्रमा राख्दै “काम, काम, काम – नतिजा, नतिजा, नतिजा” भन्ने नारासहित आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ। सञ्चारकर्मीसँग भएको छलफल कार्यक्रममा उहाँले स्वास्थ्य, सुशासन र प्रणाली सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता...
– नानु कार्कि/ धादिङ (गल्छी) प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.१ धादिङमा रास्वपाकी आशिका तामाङ भारी मतान्तरसहित विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। निर्वाचन अधिकृतको कार्यालय गल्छीका निर्वाचन...
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भएको धादिङ क्षेत्र नम्बर २ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ प्रतिद्वन्दीभन्दा ५ हजार ८ सय ६५ मत बढी प्राप्त गरि विजयी हुनुभएको छ । श्रेष्ठले २६ हजार १ सय...
धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धी दलभन्दा उल्लेख्य मतले अगाडि देखिएका छन्। धादिङ क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार...
धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ १ काे मतगणना सकिँदा रास्वपाका उम्मेदवार आशिका तामाङ नेकपा एमाले उम्मेदवार भुमि त्रिपाठी भन्दा ३ हजार ४० मतका साथ अग्रता कायम गर्नुभएकाे छ । धादिङ १ मा रास्वपाका आशिका तामाङकाे ६ हजार ३१, नेकपा...
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ क्षेत्र नम्बर २ काे मतगणना सुरु भएकाे छ । धादिङबेसी स्थित जिल्ला समन्वय समिति भवनमा रहेकाे प्रमुख निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवार प्रतिनिधि राेहबरमा मतगणना सुरु भएकाे प्रमुख निर्वाचन अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयाे...
-प्रविण रिजाल/धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ क्षेत्र नम्बर १ काे मतगणना सुरु भएकाे छ । गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदाेभान स्थित अमलेश्वर महादेव मन्दिरकाे सामुदायिक भवनमा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवार प्रतिनिधि राेहबरमा मतगणना सुरु भएकाे निर्वाचन अधिकृत...
© copyright 2026 and all right reserved to Kandara Samachar