✍️ भवानी खतिवडा, गल्छी यो देशका नेता र जनताको सम्बन्ध चिसिएको छ, राजनीतिमा भ्रष्टाचार र वेथितीको गन्ध मिसिएको छ। एउटा कमजोर भेटे पौठिजोरी खेल्ने चलन रहेछ यहाँ, बलियो हुनुमा मात्र अर्थ दुर्बल त सधैं जसो पिसिएको छ, यो देशका नेता र जनताको सम्बन्ध चिसिएको...
✍️ कृष्ण राना (डायरीकाे पानाबाट) २०४१,चैत्र ७-१४ प्रचार दिवस पर्चा पाेष्टरिङ र सभा गरेर मनाउने संगठनकाे निर्णय कार्यान्वयन गर्दा खाल्टे डाँडागाँउ काण्ड घट्याे। जसमा २ विद्यार्थी नेताहरू र १ शिक्षक झण्डै ३ वर्ष थुनिए, २ किसान, ५ शिक्षक र १७ विद्यार्थीलाई...
✍️ हरि खनाल धादिङ, पाल्पाभञ्ज्याङबाट उत्तरपश्चिमको बाटो समातेपछि आँखा चिम्म गरे पनि पुगिने ठाउँ सुनखानी । गाउँका चेलीबेटी बिहे गरेर ल्याउने र पठाउने नजिकैको गाउँ । धेरैका माइतीमावली तथा ससुराली । बाल्यकालमै निकै रमाइलो लाग्थ्यो सुनखानीको नाम सुन्दा । आमाभाउजूहरुले...
✍️ हरि खनाल जलमुखी देवीसँग कुवाको इतिहास जोडिएको छ । जलमुखीको बारेमा अध्ययन गर्ने सिलसिलामा लेखकले एकदुई पटक सुनखानीको चक्कर लगाएको थियो । गणना गर्दा त्यो घुमाइले पनि चौबीस वर्ष पार गरिसकेछ तर त्यो भ्रमण र अध्ययन अपूरो रहेछ ।...
धादिङ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा आयोजित ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार र दुर्गा साहित्य पुरस्कार समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । आफ्नो जीवनकाे ६० वर्ष विद्यालय तथा महाविद्यालय तहको शैक्षिक विकासमा योगदान गर्नुहुने चितवनका टेकबहादुर थापा क्षेत्रीलाई...
यात्रा र अनुभूति (विगत केही दिनदेखि म मेरै माटोको स्पर्श र अनुभूतिको यात्रामा छु । जिल्लाबाहिरका मित्रहरूले पनि मलाई थप प्रेरित गरिरहनुभएको छ । आभारी छु । प्रस्तुत छ अर्को दृश्य र अनुभूति ।) मनकामना मन्दिर (धादिङ) : पाल्पाभञ्ज्याङको गौरव मेरो बालापनले...
धादिङ, । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा प्रज्ञाप्रतिष्ठान गठन गर्ने उद्देश्यले प्रथम स्रष्टा भेलाको आयोजना गरिएको छ । गाउँपलिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको अध्यक्षतामान भएको भेलामा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, साहित्यकारहरु बद्री दाहाल, नबिन बन्धु पहाडी...
काठमाडाैं । नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा पुउर्याउने अठोटका साथ हालै स्थापना भएको गजल प्रवर्द्धन केन्द्र, नेपालको एक समारोहका बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईबाट औपचारिक रूपमा घोषणा गरिएको छ । नेपाली भाषा र व्याकरणको शुद्धतालाई पालना गर्दै ७५ जना गजलकारहरूद्वारा लेखिएको...
✍️ नरनाथ लुईटेल धादिङको थार्के स्थित महादेबेसिमा दुई तिरबाट बग्ने आग्रा र महेश खोलामा गिटि बालुवा संकलन गरेर जिबिको पार्जन गरिरहेका ४/५ सय मजदुरहरूका छोराछोरि पढाउन क. गोकर्ण रूपाखेतिको पहलमा २०५७ साल जेठ १५ गतेबाट जनजाग्रति स्कुल खोलेर बालबिकाश समाजको...
© copyright 2025 and all right reserved to Kandara Samachar