धादिङ निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो बाढी समेत आउन थालेपछि बढेको जोखिम भएपनि विद्यालयहरुले कक्षा संचालन गरिरहँदा विद्यार्थीहरुले जोखिम मोल्न बाध्य भइरहेका छन् । धादिङबेसीबाट दार्खा पुुग्ने बाटो किन्ताङफेदीमा पहिरोले बन्द भएपछि सवारी साधन उत्तरतर्फ जान पाएको छैन । मंगलादेबि मावि...

पहिराेबाट बचाउन बालबालिका बाेकेरै विद्यालय तिर आमाहरु

धादिङ । निजामती सेवा दिवसको अवसरमा धादिङबेशीमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ विजयी भएकाे छ । राष्ट्रसेवक कर्मचारी र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा १०–६ गोलले पत्रकारको समुह विजयी भएकाे हाे । आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको...

मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघ विजयी

श्याम मगराती/धादिङ । दलित समुदाय अन्तर मिजार (सार्की) जातिको धादिङ जिल्ला स्तरीय प्रथम भेला धादिङबेसीमा एक अन्तरक्रियाकाबीच सम्पन्न भएको छ । मिजार समाज नेपाल बागमती प्रदेश समितिका सदस्य तथा मिजार समाज नेपाल धादिङका संयोजक सोम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको...

मिजार समाज नेपाल धादिङको प्रथम भेला सम्पन्न

धादिङ । जिल्ला अदालत धादिङले कसुरदार ठहर भएका एक १७ वर्षीय बालकलाई अदालतले निर्धारण गरेको जरिवाना रकम ३ महिनाभित्र दाखिला गरेका १० वर्ष ८ महिना कैद छुट हुने सुबिधाजनक फैसला आइतबार गरेको छ । १५ वर्षीया भतिजी नातापर्ने एक बालिाका लाई...

बालिका जबर्जस्ती करणी मुद्दा : ३ महिनाभीत्र कसुरदारले जरिवाना तिरेमा १० वर्ष ८ महिना कैद छुटकाे फैसला

धादिङ । निरन्तरको वर्षासंगैको रुख ढलेर विद्युतको खम्बा भाँचिएपछि सदरमुकाम धादिङबेसी आसपासको विद्युत अवरुद्द बनेको छ । नीलकण्ठ नगापालिका-५ खाल्टेमा खम्बा ढलेको र नयाँ खम्बा हाल्नुपर्ने भएकोले विद्युत सुचारु गर्न केही समय लाग्ने नेपाल विद्युत प्राधिकरण धादिङबेसी बितरण केन्द्रका प्रमुख...

पाेल ढलेपछि सदरमुकाममा विद्युत सेवा अवरुद्ध

सीताराम अधिकारी/ धादिङ । सिद्धलेक गाउँपालिकामा पालिकाले करार सेवामा राखेको कर्मचारी गैरकानूनी र विधि विपरित भएको नागरिक समाजले आरोप लगाएको छ । नागरिक समाज सिद्धलेकका संयोजक मोहमद रकिम अन्सारी सहितको टोलीले पटक पटक गाउँपालिकामा पुगेर विधि विपरित कर्मचारी भर्ना नगर्न...

किर्ते अन्तर्वार्ता लिएकाे नागरिक समाजकाे आराेप, सुचना माग्नेलाई दिनभर घेराबन्दीमा

काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।   आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट रहेका ज्ञवालीके पदबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो । सरकारले सो निर्णय...

कनिष्ठलाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीको राजीनामा

धादिङ । नेपाललाई सुरुङ युगमा लैजाने तत्कालिन केपि ओली सरकारकाे निर्णयले अहिले मुर्तरुप पाएपछि सुरुङमार्ग संचालनकाे तयारी भएकाे छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत निरिक्षण गरेपछि केही समयमा संचालनमा आउनेगरि काम भईरहेकाे बताउनुभयाे । काठमाडौंको...

सुरुङ संचालनकाे अन्तिम तयारी भएकाे भाैतिक पुर्वाधार मन्त्रीको भनाइ

काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव बनेका छन् ।   २०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी...

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

© copyright 2024 and all right reserved to Kandara Samachar