धादिङ । सदरमुकाम धादिङबेसीमा संविधान दिवसकाे कार्यक्रम तिनदिनसम्म बनाउने किसिमकाे छ । वृक्षाराेपण, प्रवचन, र्याली, अादी कार्यक्रम भएपनि अति गरिव चेपाङ समुदायका लागि पनि ल्याईएकाे गणतन्त्र र यसकाे संविधानले असर पार्न सकेकाे छैन । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को मासखर्कका...
धादिङ । ७५ वर्षीया वृद्धा बलात्कार गरेको कसुरमा खनियाबास गाउँपालिका–५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला जिल्ला अदालतले ०८१ भदौ ३० गते गरेको छ । जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद र ७ लाख रुपैयाँ जरिवाना गर्न...
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार, पाँचधारे महादेब दुधनाथ मन्दीर परिसरमा सोमबार नक्षत्रबाटीका निर्माणका लागि नक्षत्र वृक्षरोपण गरिएको छ । चन्द्रमासंग सम्बन्धीत विरुवाहरु भनेर नक्षत्र वृक्षलाई भन्ने गरिन्छ । २७ नक्षत्रका छुट्टाछुट्टै बिरुवा छन् । औषधीय गुण भएका २७ नक्षत्रका २७...
✍️ अजिता दहाल क्रान्ति हातमुख जोर्न धौधौ हुन्छ सधैं खाने खाना छैन । फ्याङ्लो लाउदा जाडो भाछ यहाँ लाउने नाना छैन । हुरी बतास घामपानी , यै शरीरमा भिज्छ सधैं , खुल्ला आकाशमा रात काट्छु ओत्ने छाना छैन । उही उमेरका बालबालिका,परिवारको...
धादिङ जिल्ला अदालत धादिङले शुक्रबार २ ओटा बलात्कार सम्बन्धी मुद्दा फैसला गरेको छ । ५७ वर्षीया महिला बलात्कार गरेको कसुरमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का चित्रबहादुर गुरुङलाई ७ वर्ष कैद गर्ने जिल्ला अदालतले फैसला गरेको छ । जिल्ला न्यायधिस मनकुमारी...
सीताराम अधिकारी/धादिङ । १० वर्षअघि गुम्बामा छाडे । सानाे बच्चा छाडेर एकाे एकवर्षजति अामा वा बाबू भेट्ने गर्थे । एकवर्षपछि दशैमा घर जान लिन आउँला भनेर गए । त्यसपछि बाबू आमा हराए । फाेन समेत नलागेछि अनेकन हण्डर ठक्कर खाँदै...
धादिङ । परापुर्वदेखि चलेकाे बाटाे सार्वजनिक भएकाेले यश किसिमको बाटाे अावतजावत बन्द गर्न नपाईने भएकाे निर्वाद संचालन हुनुपर्ने स्थानीय उपभोक्ताकाे पक्षमा जिल्ला अदालतले फैसला गरेकाे छ । गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनीबजारबाट महेशफाँट हुँदै आँगेसको पुछारसम्म जाने...
धादिङ । १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा भारतीय नागरिक ४० वर्षीय संजयकुमार प्रसादलाई १२ वर्ष कैद सजायाँको फैसला गरिएको छ । अदालतले कसुरदारको ठेगाना बेनिघाटरोराङ गाउँपालिका–७ उल्लेख गरेको छ । जिल्ला न्यायधिस मनकुमारी जिएम विकले ०८१ भदौ २५ गते...
नानु कार्की /धादिङ राष्ट्रिय युबा संघ नेपाल धादिङको ९ औं जिल्ला अधिबेशनले सुनिल तामाङलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएकाे छ । राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेकाे प्रमुख आतिथ्मा सम्पन्न अधिवेशनले ५५ सदसिय कार्य समितिकाे...
© copyright 2024 and all right reserved to Kandara Samachar