नानु कार्की/धादिङ धादिङ जिल्ला अदालतले अहिलेसम्ममा एक वर्षमा धेरै मुद्दा फैसला गरेर रेकर्ड नै कायम गरेकाे छ । जिल्ला अदालतले पाँच वर्ष यताकै सबैभन्दा बढी मुद्दा फैसला गरी  तिनसयको संख्यामा मात्र जिल्लामा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । आर्थिक वर्ष ०८१।८२...

धादिङ जिल्ला अदालतमा पाँचवर्ष यताकै धेरै मुद्दा फैसला

धादिङ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाको योजना बैँकबाट आगामी वर्षदेखी सबै किसिमको कार्यक्रम र योजनाहरु संचालन हुने गरि दोश्रो पंचवर्षीय योजना लागु गरिने बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाको जेसि तथा सामाजिक परीक्षण एवं आवधिक योजना परामर्श...

योजना बैँकका याेजना,  निति र विधिबाट कार्यक्रम कार्यान्वयन हुन्छ ः नगर प्रमुख ढुंगाना

धादिङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरेको घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम धादिङबेसीमा सम्पन्न गरेको छ । धादिङ जिल्लामा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको...

धादिङमा वर्षपुस्तककाे अर्धवार्षिक पूर्वसमीक्षा सम्पन्न

धादिङ । अनेरास्ववियु धादिङले एसइइ सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । अनेरास्ववियु अध्यक्ष श्याम लामाकाे अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा एसइइमा २ दशमलब ४ भन्दा बढी अंक ल्याएका धादिङका १ सय ६२ जनालाई सम्मान गरिएकाे छ । ४ जिपिए ल्याउने नीलकण्ठ बालमन्दिर माविका...

धादिङमा अनेरास्वावियुकाे एसइइ सम्मान सम्पन्न

✍️ हरि खनाल जलमुखी देवीसँग कुवाको इतिहास जोडिएको छ । जलमुखीको बारेमा अध्ययन गर्ने सिलसिलामा लेखकले एकदुई पटक सुनखानीको चक्कर लगाएको थियो । गणना गर्दा त्यो घुमाइले पनि चौबीस वर्ष पार गरिसकेछ तर त्यो भ्रमण र अध्ययन अपूरो रहेछ ।...

जलमुखीको उत्पत्तिसँग जोडिएको सुनारकुवा / जलमुखीकुवा ?

धादिङ । धादिङ जिल्लाकाे पहिलाे  नीलकण्ठ बहुमुखी क्याम्पसको शनिबार बसेको क्याम्पस सन्चालक समितिको ११३ औँ बैठकले  आगामी ४ बर्षे कार्यकालको लागि क्याम्पस प्रमुखमा डा. मुरारी  अधिकारी नियुक्त गरेकाे छ । नीलकण्ठ क्याम्पसमा प्राध्यापन गराइरहनुभएका डा. अधिकारी पत्रकारीतामा समेत क्रियाशील रहनुभएकाे छ...

नीलकण्ठ क्याम्पस प्रमुखमा डा. अधिकारी नियुक्त 

धादिङ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा आयोजित ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार र दुर्गा साहित्य पुरस्कार समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । आफ्नो जीवनकाे  ६० वर्ष  विद्यालय तथा महाविद्यालय तहको शैक्षिक विकासमा योगदान गर्नुहुने चितवनका टेकबहादुर थापा क्षेत्रीलाई...

ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार चितवनका टेकबहादुर थापा र दुर्गा साहित्य पुरस्कार धादिङकि दुर्गा रिजाललाई समर्पण

धादिङ । केहिदिनअघि अविरल वर्षा र त्रिशूली नदीमा आएकाे बाढीका कारण गल्छी गाउँ पालिका वडा नम्बर १ साेतिबट्टारमा २ घर, एउटा कालिज फर्म समेत सयाैँ राेपनी खेत बगायाे । जिल्ला विपद व्यवस्थापन समितिकाे शुक्रबार बसेकाे बैठकले साे स्थानकाे तत्काल स्थलगत...

जिल्ला विपद व्यवस्थापन समिति धादिङका यस्ता छन् निर्णयहरु

धादिङ ससाह अमराई दर्बुङफाट सडकको धौखोला स्थित पक्की पुल वर्षाकाे कारणले पुर्णरुपमा  क्षती भएको छ । ढोला, नलाङ, मैदी लागाएतको क्षेत्रबाट धादिङबेशी तर्फ चल्ने र ढोला मण्डली जाने यातायात पुर्ण अवरुद्ध  भएको  नीलकण्ठ न पा ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ...

ससाह अमराइँ सडक पुलमा क्षति पुगेर बन्द

© copyright 2026 and all right reserved to Kandara Samachar