धादिङ । उत्तरी धादिङमा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता सम्पन्न भएको छ । धादिङ, नुवाकोट र रसुवाको संगमस्थल तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको सिङ्ल्हा म्हाने क्षेत्रमा जनैपूर्णिमाको अवसरमा लाग्ने...

सिङ्ल्हामा म्हेन्दोमाया दोहोरी प्रतियोगिता

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विद्युत् आयात परिमाण घटाउँदै गएको र यस वर्ष साढे ४ अर्ब रुपैयाँ बराबरको बिजुली विदेश निर्यात गर्न सफल भएको बताउनुभएको छ । उहाँका अनुसार विगतमा लोडसेडिङ अन्त्य भए पनि उद्योग क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण...

विद्युत आयात घटाउँदै, चार अर्वकाे निर्यात

धादिङ । भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका चारजना बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे। ‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको...

उत्तराखण्डमा धादिङका चारजना बेपत्ता

धादिङ । धादिङको चरौंँदी र चितवनको सिमलताल र विपद्को पूर्सूव चना दिने विद्युतीय उपकरण जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले उपकरण जडान गरेको हो । बढी दुर्घटना हुनसक्ने स्थान...

चराैदी र सिमलतालमा विपद सूचना प्रणाली जडान

✍️ कृष्ण राना (डायरीकाे पानाबाट) २०४१,चैत्र ७-१४ प्रचार दिवस पर्चा पाेष्टरिङ र सभा गरेर मनाउने संगठनकाे निर्णय कार्यान्वयन गर्दा खाल्टे डाँडागाँउ काण्ड घट्याे। जसमा २ विद्यार्थी नेताहरू र १ शिक्षक झण्डै ३ वर्ष थुनिए, २ किसान, ५ शिक्षक र १७ विद्यार्थीलाई...

गर्विलाे सलाम !!

हेटौँडा, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न गरेका कार्यक्रम एवम् आगामी आर्थिक वर्ष २०८२/०८३ का प्रमुख कार्यक्रमहरू सार्वजनिक गरेको छ । पदबहाली गरेको एक वर्ष पुगेको अवसरमा हेटौँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री किरण थापाले गुणस्तरीय,...

बागमतीका स्वास्थ्यमन्त्री किरण थापाद्वारा एकवर्षे उपलब्धि सार्वजनिक

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ। ‌ओलीले सामाजिक सञ्जाल...

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि

✍️ हरि खनाल धादिङ, पाल्पाभञ्ज्याङबाट उत्तरपश्चिमको बाटो समातेपछि आँखा चिम्म गरे पनि पुगिने ठाउँ सुनखानी । गाउँका चेलीबेटी बिहे गरेर ल्याउने र पठाउने नजिकैको गाउँ । धेरैका माइतीमावली तथा ससुराली । बाल्यकालमै निकै रमाइलो लाग्थ्यो सुनखानीको नाम सुन्दा । आमाभाउजूहरुले...

सुनखानीहरू र धादिङ सुनखानीः केही समानता केही भिन्नता

धादिङ। वृद्ध अवस्थामा बढी मात्रामा देखिने दमका राेगिहरुले गाउँमै सेवा र औषधी पाएपछि खुसिमात्र भएनन् उपचारमा सम्लग्न स्वास्थ्यकर्मी र आयाेजकलाई भरपुर आशिष दिए । उमेरले ७० पुग्नु भएका पम्फा चेपाङ पैसा अभावमा उपचार गराउन नपाएर घरमै हुनुहुन्थ्यो । निशुल्क उपचार पाउने भएपछि...

नि: शुल्क स्वास्थ्य शिविरमा दमका विरामीलाई राेटा हेलर वितरण

© copyright 2025 and all right reserved to Kandara Samachar