धादिङ । चेपाङ समूदाय अध्यायन गर्ने बेनिघाटरोराङ गाउँपालिकाका तिन ओटा विद्यालयमा कापी कलम लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको छ । गरिवीका कारण कलम कापी किन्न नसक्ने अवस्थाका १ सय ९६ जना विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको हो । बेनिघाटरोराङ गाउँपलिका वडा नम्बर ९...

बेनिघाटरोराङका ३ विद्यालयका १ सय ९६ विद्यार्थीलाई स्टेशनरी वितरण, १८ चेपाङविद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौं। नेपालले भँैसीको मासु ,दुग्ध पदार्थ,तरकारी फलफुल र जडीवुटि चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ ।चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारी वीच विहिवार काठमाडौंमा भएको द्धिपक्षीय बैठकमा नेपालले...

मासु लगायत कृषिवस्तु निर्यातका लागि थप सहजिकरण गरिदिन चीनसँग नेपालको आग्रह

धादिङ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा आइपुग्नुभएको छ ।मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो...

प्रम ओलीलाई चिनमा भव्य स्वागत : “लिपुलेक, कालापानी नेपालकाे हाे” सिं संग दाेश्राे पटक भेटवार्ता

धादिङ । भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका चारजना बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे। ‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको...

उत्तराखण्डमा धादिङका चारजना बेपत्ता

धादिङ । चिनियाँ भुभागमा परेकाे अबिरल वरणषाले  आएकाे वाढिले रसुवागढि स्थित मितेरी पुल वगाएकाे छ ।भने धादिङकाे त्रिशूली नदी तटीय क्षेत्रमा बसाेबास गर्नेलाई सावधानी अपनउन आग्रह गरिएकाे छ । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल वगाएपछि सुख्खा वन्दरगाह मा...

चिनियाँ बाढीले रसुवागढि मितेरी पुल वगायाे, धादिङमा सतर्कता

धादिङ । धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए। कार्यक्रमको उद्घाटन नीलकण्ठ...

अन्तर्राष्ट्रिय योग दिवस: धादिङमा याेगपदयात्रा र याेगाभ्यास सहित प्रवचन

काठमाडौं  नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् । उनले महिला ६८ केजीमाथी तौल समूहमा आइतबार कांस्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराएर कांस्य जितेको छ । सेमिफाइनलमा...

अन्तर्राष्ट्रिय कराते वान प्रिमियर लिगमा धादिङकि एरिकाले जितिन् कांस्य

धादिङ नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारीको अवसर, चुनौती र नगरपालिका स्तरको सेवा प्रवाहबारे पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ ।  मंगलबार नगरपालिकाले वैदेशिक रोजगारीको वर्तमान अवस्था, यसमा देखिएका अवसर र चुनौतीहरू तथा नगरपालिका स्तरबाट सञ्चालित सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रमहरूबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...

नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारीको अवसर, चुनौती र सेवा प्रवाहबारे पत्रकारहरूसँग अन्तरक्रिया

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको वताउनुभएको छ । श्रीलंकाको कोलम्वोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्वन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली...

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारी

© copyright 2025 and all right reserved to Kandara Samachar