काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोनाम ल्होसार आउँदा आफ्नो बाल्यकाल याद आउने बताउनुभएको छ । बिहीबार सोनाम ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउने...

प्रधानमन्त्री ओलीले दिए साेनाम ल्हाेसारकाे शुभकामना शुभकामना

धादिङ । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभि खोप सिद्धलेक गाउँपालिकाले जिल्लाले दिएको लक्ष्य  भन्दा दोब्बरलाई लगाउने योजना बनाएको छ । जनस्वास्थ्य कार्यालय धादिङले विद्यालय नगएका ३२ जना र कक्षा ६ देखि १० का ५ सय १ जनालाई खोप लगाउने तार्जेट...

सिद्धलेकले जिल्लाले दिएको लक्ष्य भन्दा दोब्बरलाई एचपिभि खोप लगाउने तयारी

– नानु कार्की /धादिङ।   दुई साता अघि गल्छी गाउँ पालिका वडा नम्बर ५ पाल्चाेकका राजन भण्डारीले फाेन गरेर पाँच वर्षदेखि आफुले राखेकाे दुईजना बालिकाकाे नागरिकता बनाउने विषयमा सहयाेग  माग्नुभयाे । २१ वर्षीया बिमला र १९ वर्षीया जीतकुमारी भन्ने पुर्णिामा पुनमगर दाङकाे...

पाँच वर्षदेखि परिवारबाट बिछाेडिएका दुई बालिकाले बाबुआमा भेटे, घर बस्न मानेनन्

 – नानु कार्कि/धादिङ जिल्लामा दरबन्दी रहेर पनि खाली भएका ११ जना गणितका शिक्षक सहित २४ जना निम्न माध्यामिक तहका शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइले नियुक्तिपत्र दिएर कार्यक्षेत्रमा पठाएको छ । शिक्षक अभाव खेपी रहेका विद्यालयहरुले शिक्षकका नियुक्तिपछि सहज महसुस गरेका...

गणितका ११ सहित २४ जना निम्नमाध्यामिक शिक्षकको नियुक्ति

धादिङ ।  पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप यहि माघ २२ गते देखी धादिङमा सञ्चालन हुने भएको छ । आइतबार जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुका लागि आयोजित अभिमुखीकरण जिल्ला खोप समन्वय समितिको बैठकले माघ २२ गतेदेखि फागुन ५...

पाठेघर मुखकाे क्यान्सरबाट बचाउन किशाेरीलाई खाेप लगाउने तयारी

धादिङ । धादिङ उद्योग वाणिज्य संघको पहिलाे बैठकले पदाधिकारी मनाेनित गरेपछि पूर्णता पाएकाे छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकाेटीकाे अध्यक्षतामा आइतबार बसेकाे बैठकमा अध्यक्ष डल्लाकाेटीले उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग), रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ (वस्तुगत), रेखा पण्डित अधिकारी...

पदाधिकारी मनाेनित पछि पूर्णता पायाे धादिङ उद्योग वाणिज्य संघले

नानु कार्की/ धादिङ ।  “लोकसंस्कृति प्रवर्द्धनको सार: पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने नाराका साथ माघ १० देखि २० गतेसम्म धादिङबेसीमा हुने  पहिलो लोक साँस्कृतिक महोत्सव २०८१ काे तयारी धमाधम हुदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र...

माघ १० देखि धादिङबेसीमा हुने लोकसाँस्कृतिक महोत्सवकाे तयारी 

एमालेसंग सरकारमा सहकार्य, चुनावमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्ड धादिङ । नेकपा एमाले र नेपाली काँग्रेस सत्ता साझेदारीमा रहेकाे अवस्थामा एमाले काँग्रेस नेताहरुले सत्ता समिकरण २०८४ सम्म हुने बताउँदै अाएका छन् सत्ता साझेदार नेपाली काँग्रेसका सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एमालेसंग सरकारमा सहकार्य, निर्वाचनमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्डे

धादिङ  ।    धादिङबेसीमा बागमती साहित्यिक महोत्सव २०८१ फागुन १६ र १७ गते हुने भएको छ । शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेसीमा आयोजना गर्ने निर्णय गरेको हो। स्थानीय साहित्य...

धादिङबेसीमा बागमती साहित्य महाेत्सव फागुन १६ र १७ गते हुने 

© copyright 2025 and all right reserved to Kandara Samachar