काठमाडौं । प्रगतिशील साहित्यकार, लेखक तथा पूर्वमन्त्री, नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । थापाथली स्थित नर्भिक अस्पतालले निधनको घोषणा गरेको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्यम गर्ने युवाको साथमा रहेको बताउनुभएको छ । उद्यमशीलता प्रवर्धनको लागि सरकारले उद्यमीलाई स्टार्टअप कर्जाको कार्यक्रम ल्याएको जानकारी दिनुभएको छ । यस आर्थिक वर्षमा युवाले सञ्चालन गरेका ६ सय ६१ परियोजना स्टार्टअप कर्जाका लागि...
पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले यति वेला पोखरा महायज्ञमय वनेको छ । देशभर बाट कोटिहोम दशर्न गर्न आउने भक्तजनको उल्लासमय सहभागिताले पोखरालाई महायज्ञमय बनाएको हो । जेठ २६ गते सम्म चल्ने कोटिहोममा भएका विभिन्न गतिविधिमा...
धादिङ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आउँदो बैशाख २२ गतेदेखि १० दिन आंशिकरुपमा बन्द हुने भएको छ । मर्मतका लागि पर्सि सोमवारदेखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)...
– रामहरी थापा/ धादिङ गजुरी गाउँ पालिका वडा नम्बर २ डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेलकाे हत्या भएकाे करिव १ महिनापछि आइतबार जिल्ला प्रहरी कार्यालय धादिङले तिनजना आराेपितहरु सार्वजनिक गरेकाे छ । ०८१ चैत २४ गते बेलुका तिनजनाले कँडेल आफ्नै दुई तले...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोटीहोममा एक सय कुण्डमा दैनिक...
काठमाडौं । सरकारले प्रस्तुत गरेको आउने वर्षको नीति तथा कार्यक्रमले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने लक्ष लिएको एमालेले निष्कर्ष निकोलेको छ । शनिबार सम्पन्न पार्टी संसदीय दलको बैठकले लोकतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोडी सामाजिक न्याय र...
धादिङ । सीमावर्ती सुरक्षा मजबुत पार्न, स्थानीयलाई सुरक्षा दिन, तस्करी तथा चाेरी निकासी राेकेर सुरक्षा प्रणालीलाई सुदृढ बनाउन रुबीभ्याली गाउँपालिका उत्तरी धादिङको रुबीभ्याली गाउँ पालिका वडा नम्बर १ तिप्लिङकाे लब्दुङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल ( बोर्डर आउट...
© copyright 2025 and all right reserved to Kandara Samachar