काठमाडौँ । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन् । उनले राजदुत...
धादिङबेसी । नीलकण्ठ नगरपालिकाको कार्यपालिकाले यहि असार १४ गते रोजगार मेलाको आयोजना गर्दै छ । नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि रोजगारी क्षेत्रको पहिचान गर्न, रोजगारी आवस्यकता बारे जानकारी लिएर नगरपालिकाले कार्ययोजना बनाउन, रोजगारको लागि एकद्वार प्रणाली...
✍️ सीताराम अधिकारी (धादिङ) । २०४८ तिरकाे कुरा हाे । एकजना अग्लाे, माेटाे हातपाखुरा भएकाे, एकाट्टी खद्दरकाे झाेला भिरेका मानिस बैरेनी बजार अाउनुभयाे । म बैरेनीमा मामाहरुसंग बस्थेँ। मामाकाे किराना पसल थियाे । बिहान खाना बनाएर (मामाहरु दुईजना र म)...
धादिङ । याे कार्यकाफरलभर यहि सरकार चल्ने र मिसन ८४ ले एमालेकाे सरकार बन्ने नेकपा एमाले महासचिव शंकर पाेखरेलले बताउनुभएकाे छ । नेकपा एमालेकाे जिल्ला स्तरीय प्रशिक्षणकाे उद्घाटन गरि प्रशिक्षण दिन धादिङबेसी अाउनुभएका महासचिव पाेखरेलले मुलुककाे संकटबाट जाेगाउन वर्तमान समिकरण...
नानु कार्की /धादिङ । १८ वर्षीया बालिका बलात्कार (जबर्जस्ती करणी ) गरेकाे कसुरमा सिद्धलेक गाउँपालिका-२ का २४ वर्षीय संजय नेपालीलाई जिल्ला अदालत धादिङकाे ७ वर्ष कैद गरि ३ लाख जरिवाना गर्ने सजायाँको फैसला गरेकाे छ । जिल्ला न्यायधिस गीता श्रेष्ठकाे...
सीताराम अधिकारी/ प्रविन रिजाल धादिङ । नीलकण्ठ नगरपालिका धादिङले शनिबार दोश्रो नगरसभाको पाँचौँ अधिवेशनले नगरपालिकाको बजेट १ अरब १९ करोड प्रस्तुत गरेको छ । नीलकण्ठ नगरपाकिा उपप्रमुख दिपक विश्वकर्माले नगरसभाको अधिवेशनमा कार्यपालिकाबाट आव ०८१।८२ का लागि पारित गरेको चालुतर्फ ८७ करोड...
रामहरि थापा/ धादिङ । अत्याधिक गर्मीका कारण दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिकाका विद्यालय पालिकाले बन्द गराएको छ । गर्मी र चर्काे घामले नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लो बेसीमा सबै मकै सुकेकाे छ । नजिकै थाेपल खाेला छ । यहाँकाे मकै र...
सुदिप अधिकारी/ धादिङ पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै दुई वटा सवारी दुर्घटनामा परेको छ । दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौतर्फ आउँदै...
नानू कार्की/ धादिङ । नेकपा एमाले धादिङले आफ्ना १३ पालिकाको अधिवेशन सम्पन्न गरिनयाँ नेतृत्व चयन गरेको छ । संगठन विस्तार गर्दै कार्यकर्ता एकित्रित गरेर मिसन ८४ काे तयारी गरेकाे एमाले संगठन विस्तार र लाेकतान्त्रिक अभ्यासमा अगाडि लागेकाे जिल्ला कमिटि सचिव...
© copyright 2025 and all right reserved to Kandara Samachar