रामहरी थापा/ धादिङ । नेपाल राष्ट्रिय शिक्षक संगठन, धादिङको १४ औँ जिल्ला अधिवेशन हरिबहादुर सिलवाललाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । जिल्ला अधिवेशनबन्दसत्रपछि भएको निर्वाचनपछि सर्वसम्मत रुपमा नेतृत्व चयन २०७८ गरिएको निवर्तमान अध्यक्ष ठानप्रसाद बसौलाले जानकारी दिनुभएको छ । २९...
धादिङ । रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लप्दुङमा अवस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) टोलिद्वारा दोङदेन मा.वि र स्थानीय युवा क्लबहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि...
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको छ । । नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गर्नुभएको छ ।...
✍️ सीताराम अधिकारी/धादिङ दुर्घटनामा मृत्युभएका परिवारले जिवन चलाउन कठिन भएको छ भने घाइते तथा अंगभंग भएकाको अवस्था नारकीय छ भन्दा फरक नपर्ला । माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा १७ हजार मानिस मारिए । युद्ध सकिएर संघीय लोकतान्त्रिक गणतन्त्र आएको पनि...
धादिङ । जिल्ला अदालत धादिङमा अहिले दुई वर्ष नाघेका मुद्दाको संख्या सुन्य भएको छ । सर्वोच्च अदालतले सबै जिल्ला अदालतलाई दुई वर्ष नाघेका मुद्दा फैसला गर्न बाँकी नराख्नु भन्ने जिल्ला अदालतहरुलाई दिएको निर्देशन पुरा भएपछि इतिहासको रुपमा रेकर्ड नै कायम भएको...
धादिङ । मेलमिलाप परिषदको आयोजनामा धादिङबेसीमा ५ दिने मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम शनिबार सुरु गरिएको छ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायधिस कुमार रेग्मीले तालिमको उद्घाटन गर्दै मेलमिलापले नै विवादका पक्षहरु फाइदा पुग्ने बताउनुभएको छ । देवानी प्रकृतिका विवादहरु...
पोखरा । पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मुर्तिजिले कथा वाचन गर्ने भएका छन् । महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मुर्तिजिले दिउसो २ बजे देखि ६ बजे सम्म कथा...
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको देउराली मावि (प्राविधिक शिक्षालय) मा शिक्षकहरुका लागि वर्तमान विद्यालय शिक्षाको सिकाइ उपलब्धि मुल््यांकन अभिलेख सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । देउराली मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा भएको...
धादिङ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वाेच्च अदालतका न्यायधिस कुमार रेग्मीले मेलमिलापबाट विवाद समाधान हुँदा विवादित पक्षहरुले केही न केही प्राप्त गर्ने बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाद्वारा शनिबार धादिङबेसीमा आयोजना गरेको स्थानीय सरकारबाट प्राप्त हुने न्यायिक सेवा सम्बन्धी अभिमूखिकरण कार्यक्रमको उद्घाटन...
© copyright 2025 and all right reserved to Kandara Samachar