धादिङ । धादिङको रुबी भ्याली गाउँपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा लिपी शिक्षा विषय सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्नु भएको छ । भाष्ा तथा लिपि सम्बन्धि पाँच दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा भाषा नीति निर्माण तथा तामाङ मातृभाषामा शिक्षा...

रुबीभ्यालीमा तामाङ मातृभाषा लिपी प्रशिक्षण

धादिङ । धादिङ जिल्ला क्रिकेट संघले धादिङले धादिङ जिल्लाका दुई जना महिला क्रिकेट खेलाडीलाई राष्ट्रिय स्तरकाे प्रतियाेगिता र बागमति प्रदेश स्तरकाे प्रतियाेगितामा सहभिता जनाएकाेले सम्मानित गरेकाे छ । प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीता समापनकाे अबसरमा...

धादिङका दुई महिला क्रिकेटर सम्मानित

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । शनिबार सार्वजनिक यातायात बन्द हुँदासमेत तीन लाख भन्दा बढी भक्तजन कोटीहोममा आएको आयोजकले दावी गरेको छ । कोटीहोममा हालसम्म...

राधिका दासीको प्रवचन सुन्न कोटीहोममा भक्तजनको ओइरो

धादिङ ।  प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी जितेकाे  हो । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा बेनिघाटराेराङ...

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकालाई

काठमाडौं,  । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष बोकेर हिँडेको पार्टी भएको बताउदै याे नेपाली माेडेलकाे मार्क्सवाद भएकाे बताउनु भयाे  । नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै...

नेपाली माेडेलकाे माक्सवाद : समृद्ध नेपाल, सुखी नेपाली – एमाले उपाध्यक्ष इश्वर पाेखरेल

काठमाडौं, । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जिम्मेवारीमा रहेकाले सबै निकायले जनभावनालाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ढकालले हरेक क्षेत्र माथि प्रश्न...

जनभावना सम्बाेधन गर्न भानुभक्त ढकालकाे आग्रह

धादिङ । संघीय सरकारले धादिङ जिल्ला लाई चार अर्व ८२ करोड रुपैयाँ पालिकाहरुलाई अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले, संघीय अनुदान अन्तरगत धादिङका २ ओटा नगरपालिका र १३ गाउँपालिकालाई अनुदान स्वरुप विकासका योजनाहरु संचालन गनृ सो रकम उपलब्ध...

संघीय सरकारले धादिङको १३ पालिकाका लागि ४ अर्ब ८२ करोड ८८ लाख बजेट विनियोजन

धादिङ । धादिङकाे गल्छी गाउँ पालिका वडा नम्बर ५ रैलेमा मिलकाे करेन्ट लागेर  एकजनाकाे मृत्यु भएकाे छ । मिलमा अन्न पिस्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा विहिबार रैलेका ४२ बर्षिय चन्द्र वहादुर तामाङको मृत्यु भएको हो। तामाङले आफ्नै घरको पिडिमा जडान...

धादिङकाे रैलेमा करेन्ट लागेर एकजनाकाे मृत्यु

काठमाडौं ।  प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने  गोकर्णेश्वर घाटमा आजै...

प्रेस चाैतारीका संस्थापक अध्यक्ष चालिसेकाे निधन
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar