धादिङ । मनसुनजन्य विपद पूर्व तयारीमा जिल्लाका सबै किसिमका सुरक्षा निकाय रहेको छ । जिल्लाका पत्रकारहरुसंगको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मनसुनजन्य विपद पर्नसक्ने स्थानहरुको पहिचान, सुरक्षा निकाय लगायतबाट पूर्व तयारी योजना निर्माण, विपद पूर्व गर्नुपर्ने कार्यमा सचेतना अभिवृद्धि गर्दै...
धादिङ । जातीय छुवाछुत अनेकन रुपमा गाउँमा रहेको र आफू यसको सिकार भइरहेको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराइले बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाले आयोजना गरेको १९ औं जातिय छुवाछुत र सामाजिक विभेद उन्मुलन दिवसको अबसरमा आयोजना...
धादिङ नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयलाई ५१ औं वार्षिकोत्सवकाे अबसरमा आइएसओ प्रमाणपत्र हस्तान्तरण गरिएकाे छ । विद्यालयले वार्षिक उत्सवकै अवसरमा शैक्षिक संस्था व्यवस्थापन प्रणाली सम्बन्धि गुणस्तर चिन्ह आइएसओ २१००१ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन आइएसओको मापपदण्ड पुरा गरेको कारण...
काठमाडौं नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् । उनले महिला ६८ केजीमाथी तौल समूहमा आइतबार कांस्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराएर कांस्य जितेको छ । सेमिफाइनलमा...
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मको आधारमा कोही सानो ठुलो नहुने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आमाको कोखबाट जन्मँदा सबै समान हुने बताउनुभएको छ । जात, थर लगायतका कुरा...
धादिङ नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारीको अवसर, चुनौती र नगरपालिका स्तरको सेवा प्रवाहबारे पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ । मंगलबार नगरपालिकाले वैदेशिक रोजगारीको वर्तमान अवस्था, यसमा देखिएका अवसर र चुनौतीहरू तथा नगरपालिका स्तरबाट सञ्चालित सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रमहरूबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोहण र हिमाल आरोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सव तथा हिरक महोत्सवको अवसरमा मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आयोजित एक समारोहको उद्घाटन गर्दै पर्वतारोहण क्षेत्रको विकासका...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए । पाण्डेको गीतमा महानायक हमालसँगै हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय...
हेटौंडा । बागमती प्रदेश सभाले सोमबारको बैठकबाट दुईवटा महत्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सोमवार बसेको प्रदेश सभाको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू पारित भएका...
© copyright 2025 and all right reserved to Kandara Samachar