धादिङ । आदिवासी जनजातिका अधिकार र कानुनी व्यवस्थाबारे जानकारी दिने र अधिकार सुनिश्चित गर्न सहयोग पुर्याउने उद्देश्यले धादिङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ धादिङको सह–आयोजनामा अन्तरक्रिया...
✍️ भवानी खतिवडा, गल्छी यो देशका नेता र जनताको सम्बन्ध चिसिएको छ, राजनीतिमा भ्रष्टाचार र वेथितीको गन्ध मिसिएको छ। एउटा कमजोर भेटे पौठिजोरी खेल्ने चलन रहेछ यहाँ, बलियो हुनुमा मात्र अर्थ दुर्बल त सधैं जसो पिसिएको छ, यो देशका नेता र जनताको सम्बन्ध चिसिएको...
धादिङ, नीलकण्ठ नगरपालिका वडा नं. ४ पौवास्थित श्री गैरीगाउँ माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नीलकण्ठ वडा नम्बर ४ वडा कार्यालयको आयोजनामा, आधारभूत स्वास्थ्य केन्द्रको सहआयोजनामा तथा महाराजगञ्ज मेडिकल क्याम्पसको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा २ सय...
धाादिङ । २२औं निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धादिङले आयोजना गरेको जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय धादिङका सुमन महत्तो र लोकबहादुर मगरको जोडी प्रथम भएकाे छ । प्रवल तामाङ र विजय तामाङको जोडीलाई पछि पार्दै प्रतियोगितामा...
धादिङ नेपाल पत्रकार महासंघ धादिङले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई सम्मान गरेको छ । धादिङ जिल्लाका निष्ठावान राजनितिज्ञकाे पहिचान बनाउनु भएका मन्त्री अधिकारी वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु भएकोमा नेपाल पत्रकार महासंघ धादिङले जिल्लाका...
काठमाडौं । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताउनु भएको छ । गोदावरी ललितपुर सनराईज सभाहलमा अध्यक्ष ओलीले राजनीतिक प्रस्तावको...
काठमाडौ । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन १२ मिनेटको उद्घाटन सम्पन्न भएको छ । कलाकारहरुले प्रत्यक्ष समृद्धिको मंगल धुनसँगै उद्घाटन समारोह सुरु भएको थियो । समृद्धिको मंगल धुन बजिरहँदा डिजिटल बोर्डमा विकासका लहरहरुको दृष्य देखाइएको थियो । राष्ट्रिय धुन, नेकपाका संस्थापक...
धादिङ जिल्ला समन्वय समितिकाे आयाेजनामा धादिङका १३ पालिका, संघिय तथा प्रादेशिक कार्यालयहरु र आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम धादिङबेशीमा मंगलबार देखि सुरु भएको छ । वर्षभरि गरिएको कामको समिक्षा, आगामी वर्षका लागि कार्यक्रम तथा योजनालाई प्रभावकारी बनाउन र...
धादिङ । संघ संस्था ऐन, २०८२ को प्रस्तावित मस्यौदा पुनरलेखनकाे माग गर्दै गैरसरकारी संस्था महासंघ धादिङकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ । नागरिक संघ संस्थाको योगदानको अवमुल्यन हुने गरि सरोकारवालाको सहभागीता विना एकतर्फि मस्यौदा आएकाेले बिभिन्न १८ बुँदामा असहमति जनाउँदै प्रमुुख जिल्ला...
© copyright 2026 and all right reserved to Kandara Samachar