धादिङ । धादिङबेसी लगायत नेवार समुदाय बसाेबास भएका स्माथानहरुमा  आइतबारबाट लाखे जात्रा सुरु भएको छ । जिल्लाको सदरमुकाम धादिङबेँसीमा विधिवत रूपमा लाखेलाई  पूजा गरी लाखेनाच लगाएर जात्राको सुरु गरिएको हो । लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । नेवार...

धादिङबेसीमा बिधिवत लाखेनाच सुरु

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको पहलमा गठित वडा अध्यक्ष अक्षयकोषले ४५ जना गरीब बालबालिकालाई आइतबार विद्यालय सामाग्री वितरण गरिएकाे छ । नगरपालिका भित्रका विद्यालयहरुमा अध्यायन गर्ने अति विपन्न गरीबहरुलाई किताब, कापी, झाेला, जुत्ता विद्यालय...

विपन्न विद्यार्थीलाई वडाअध्यक्ष अक्षयकाेषबाट शैक्षिक सामाग्री वितरण

धादि󠅉ङ । एकै परिवारका तिन पुस्तको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शालिग्रम अर्यालको पुरानो पोको कबिता संग्रह, उहाँको छोरी सृजना अर्यालको मुर्दा घर नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्याप...

एकै परिवारका तिनपुस्ताको तीन कृति विमोचन

प्रबिन रिजाल/धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का रिम्के सार्कीकाे हत्या गरेकाे आराेपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएकाे छ । त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ७ खहरेका ४२ वर्षीय नवराज धरेल र...

कुटपिटबाट रिम्के सार्की हत्या आराेपमा दुइजना पक्राउ

सीताराम अधिकारी/धादिङ । पारिवारभित्रको लेनदेख, झै झगडा, कुलोपानी साँध सिमाना कुरा परिवारमै मिलाएको राम्रो । यदि परिवारमा समाजमा मिलाउन सकिएन भने आफ्नो पालिकाको न्यायिक समितिमा छलफल गरेर मिलाउन सकिन्छ । यदि कसैले ऋण लिएको छ भने तिर्नु पर्छ तर अनेकन बहाना...

सुनकाे काराेबार लेनदेनमा पुगेपछि………

रामहरी थापा/धादिङ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले राजनीतिमा सक्रिय नभएका र केही गर्छु भन्ने युवाहरुलाई संगठित गरेर नेतृत्व विकास र समाजिक विकासमा सक्रिय गराउने बताउनुभएको छ । लोकतान्त्रिक आदीबासी जनजाती महासंघ बागमति प्रदेशले बुधबार  धादिङबेसीमा आयोजना गरेको...

आदीबासी जनजातिका ५० हजार युवा परिचालनकाे तयारी भएकाे पाशाङ शेर्पाकाे भनाइ

आजको राशिफल बि.सं.२०८१ साउन ३० गते बुधबार ई.सं.२०२४ अगस्त १४ नेपाल सम्बत ११४४ गुंलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान...

आजको राशिफल: २०८१ साउन ३० गते बुधबार

नानु कार्की /धादिङ । माैसम खरावीका कारण धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ सातकिलाेमा मंगलबार दिउँसो ५:१५ बजेतिर बिरामी बाेकेकाे हेलिकप्टर अाकस्मिक अवतरण गरिएकाे छ । पाेखराका मनिपाल अस्पतालबाट दमकाे बिरामी बाेकेर काठमाडौ जाँदै गरेकाे बिरामी सहितकाे हेलिकप्टर राेकेर सुरक्षित...

बिरामी बाेकेकाे हेलिकप्टर थाक्रेमा आकस्मिक अवतरण

धादिङ– गत बुधबारदेखी सम्पर्कविहिन रहेका धादिङका तिन बालिका बाग्लुङमा भेटिएका छन् । सदरमुकाम धादिङबेशीमा रहेको निलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन जना बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले सोमबार बाग्लुङमा भेटाएको हो । १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता...

हराईरहेका तीन बालिका बागलुङमा भेटिए

© copyright 2024 and all right reserved to Kandara Samachar