प्रविण रिजाल/ काठमाण्डौँ । गजुरी गाउँपालिका वडा नम्बर २ मा जन्मिनुभएका शिक्षाविद तथा साहित्यकार डा. सदानन्द कँडेलद्वारा रचनागरिएको दुई ओटा पुस्तकको शनिबार लोकार्पण गरिएको छ । “शैक्षिक आकाशका उज्ज्वल नक्षत्र” नेपालका वरिष्ट शिक्षाविद, शिक्षासेवीहरुको जिवनी र “झुल्को आँखामा“ गीत संग्रहको एक मारोहका...
धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-नाैबिसे सडक खण्ड जेठ १० देखि जेठ २५ गतेसम्म दैनिक साँढे ४ घण्टा बन्द गरिने भएको छ । नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । यही जेठ १० गतेदेखि २५...
धादिङ । धादिङ जिल्लाकाे पहिलाे आदर्श हाइस्कुलका संस्थापक हेडसरकाे नाममा स्थापित ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार प्रा . घनश्याम कँडेलकाे प्रमुख आतिथ्यमा भएकाे साधारणसभाकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले...
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको छ । । नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गर्नुभएको छ ।...
धादिङ । मेलमिलाप परिषदको आयोजनामा धादिङबेसीमा ५ दिने मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम शनिबार सुरु गरिएको छ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायधिस कुमार रेग्मीले तालिमको उद्घाटन गर्दै मेलमिलापले नै विवादका पक्षहरु फाइदा पुग्ने बताउनुभएको छ । देवानी प्रकृतिका विवादहरु...
✍️ नवराज पथिक विश्वभर कम्युनिष्ट आन्दोलन कमजोर हुँदै थियो । विश्व कम्युनिष्ट आन्दोलनलाई जोगाई राख्ने धौ धौ परिरहेको अवस्था थियो । सोभियत संघको पतनको सङ्घारमा थियो । सन् १९८० को दशकको अन्त्यतिर सोभियत संघ गहिरो आर्थिक, सामाजिक र राजनीतिक संकटमा...
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिनुभएको बताउनुभएको छ । २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले यी कुरा बुद्धले दिनुभएका अमूल्य उपहार भएको बताउनुभएको छ । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता...
खनियाबास गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन धादिङ । उत्तरी धादिङकाे खनियाबास गाउँपालिकामा नवनिर्मित गाउँपालिका भवनको शनिबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। खनियाबास गाउँ पालिका वडा नम्बर ३ दार्खाचाैकीमामा निर्माण गरिएकाे भवनकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै ग्रामीण तहमा...
© copyright 2025 and all right reserved to Kandara Samachar