धादिङ निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो बाढी समेत आउन थालेपछि बढेको जोखिम भएपनि विद्यालयहरुले कक्षा संचालन गरिरहँदा विद्यार्थीहरुले जोखिम मोल्न बाध्य भइरहेका छन् । धादिङबेसीबाट दार्खा पुुग्ने बाटो किन्ताङफेदीमा पहिरोले बन्द भएपछि सवारी साधन उत्तरतर्फ जान पाएको छैन । मंगलादेबि मावि...
धादिङ । निजामती सेवा दिवसको अवसरमा धादिङबेशीमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ विजयी भएकाे छ । राष्ट्रसेवक कर्मचारी र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा १०–६ गोलले पत्रकारको समुह विजयी भएकाे हाे । आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको...
श्याम मगराती/धादिङ । दलित समुदाय अन्तर मिजार (सार्की) जातिको धादिङ जिल्ला स्तरीय प्रथम भेला धादिङबेसीमा एक अन्तरक्रियाकाबीच सम्पन्न भएको छ । मिजार समाज नेपाल बागमती प्रदेश समितिका सदस्य तथा मिजार समाज नेपाल धादिङका संयोजक सोम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको...
धादिङ । जिल्ला अदालत धादिङले कसुरदार ठहर भएका एक १७ वर्षीय बालकलाई अदालतले निर्धारण गरेको जरिवाना रकम ३ महिनाभित्र दाखिला गरेका १० वर्ष ८ महिना कैद छुट हुने सुबिधाजनक फैसला आइतबार गरेको छ । १५ वर्षीया भतिजी नातापर्ने एक बालिाका लाई...
धादिङ । निरन्तरको वर्षासंगैको रुख ढलेर विद्युतको खम्बा भाँचिएपछि सदरमुकाम धादिङबेसी आसपासको विद्युत अवरुद्द बनेको छ । नीलकण्ठ नगापालिका-५ खाल्टेमा खम्बा ढलेको र नयाँ खम्बा हाल्नुपर्ने भएकोले विद्युत सुचारु गर्न केही समय लाग्ने नेपाल विद्युत प्राधिकरण धादिङबेसी बितरण केन्द्रका प्रमुख...
सीताराम अधिकारी/ धादिङ । सिद्धलेक गाउँपालिकामा पालिकाले करार सेवामा राखेको कर्मचारी गैरकानूनी र विधि विपरित भएको नागरिक समाजले आरोप लगाएको छ । नागरिक समाज सिद्धलेकका संयोजक मोहमद रकिम अन्सारी सहितको टोलीले पटक पटक गाउँपालिकामा पुगेर विधि विपरित कर्मचारी भर्ना नगर्न...
धादिङ । नेपाललाई सुरुङ युगमा लैजाने तत्कालिन केपि ओली सरकारकाे निर्णयले अहिले मुर्तरुप पाएपछि सुरुङमार्ग संचालनकाे तयारी भएकाे छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत निरिक्षण गरेपछि केही समयमा संचालनमा आउनेगरि काम भईरहेकाे बताउनुभयाे । काठमाडौंको...
धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङवेसीबाट उत्तरी क्षेत्र जाेड्ने रुविभ्याली, सोमदाङ हुदै रसुवागढी तर्फ जाने प्रमुख सडक धादिङवेशी सांकोष- तिप्लिङ-सोमदाङ रसुवा सडक (उत्तर दक्षिण बैकल्पिक राजमार्ग) का लागि तत्काल थाेपल खाेलामा बेलिब्रिज हाल्न माग गर्दै एमाले नेताहरु भाैतिक पुर्बाधार...
धादिङ । बिप्लबले नेतृत्वगरेको नेकपाका प्रवक्ता तथा बागमति प्रदेश इन्चार्ज खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” ले संसदवादी दललाई साथमा लिएर समाजवादमा जाने बाटोमा आफ्नो पार्टी लागेको बताउनुभएको छ । नेकपाको धादिङ जिल्ला कमिटि बैठकका लागि सदरमुकाम धादिङबेसी आइपुग्नु भएका प्रकाण्डले आयोजित पत्रकार सम्मेलनलाई...
© copyright 2025 and all right reserved to Kandara Samachar