धादिङ जिल्ला अदालत धादिङले शुक्रबार २ ओटा बलात्कार सम्बन्धी मुद्दा फैसला गरेको छ । ५७ वर्षीया महिला बलात्कार गरेको कसुरमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का चित्रबहादुर गुरुङलाई ७ वर्ष कैद गर्ने जिल्ला अदालतले फैसला गरेको छ । जिल्ला न्यायधिस मनकुमारी...

जिल्ला अदालतबाट बलात्कारका दुई मुद्दा फैसला

सीताराम अधिकारी/धादिङ । १० वर्षअघि गुम्बामा छाडे । सानाे बच्चा छाडेर एकाे एकवर्षजति अामा वा बाबू भेट्ने गर्थे । एकवर्षपछि दशैमा घर जान लिन आउँला भनेर गए । त्यसपछि बाबू आमा हराए । फाेन समेत नलागेछि अनेकन हण्डर ठक्कर खाँदै...

१० वर्षअघि गुम्बामा छाडिएका अभिशेक  अभिभावक खाेज्दै

धादिङ । परापुर्वदेखि चलेकाे बाटाे सार्वजनिक भएकाेले यश किसिमको बाटाे अावतजावत बन्द गर्न नपाईने भएकाे निर्वाद संचालन हुनुपर्ने स्थानीय उपभोक्ताकाे पक्षमा जिल्ला अदालतले फैसला गरेकाे छ । गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनीबजारबाट महेशफाँट हुँदै आँगेसको पुछारसम्म जाने...

सार्वजनिक बाटो नरोक्न जिल्ला अदालतको आदेश

धादिङ । १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा भारतीय नागरिक ४० वर्षीय संजयकुमार प्रसादलाई १२ वर्ष कैद सजायाँको फैसला गरिएको छ । अदालतले कसुरदारको ठेगाना बेनिघाटरोराङ गाउँपालिका–७ उल्लेख गरेको छ । जिल्ला न्यायधिस मनकुमारी जिएम विकले ०८१ भदौ २५ गते...

बालिका बलात्कार गर्ने भारतिय नागरिकलाई  १२ वर्ष कैद, ५ लाख जरिवाना

नानु कार्की /धादिङ राष्ट्रिय युबा संघ नेपाल धादिङको ९ औं जिल्ला अधिबेशनले सुनिल तामाङलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएकाे छ । राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेकाे प्रमुख आतिथ्मा सम्पन्न अधिवेशनले ५५ सदसिय कार्य समितिकाे...

राष्ट्रिय युवा संघ अध्यक्षमा सुनिल तामाङ सर्वसम्मत, युवासंघले  विज्ञ परिषद बनाउने

रामहरि थापा/ धादिङ । माक्र्सवादी चिन्तन र दृष्ट्रिकोण लिएर युवा अघि बढ्नुपर्ने राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले बताउनुुभएको छ । राष्ट्रिय युवा संघ धादिङको ९ औँ जिल्ला अधिवेशनको मंगलबार धादिङबेसीमा उद्घाटन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष थेवेले सामाजिक...

मार्क्सवादी चिन्तन र दृष्टिकोण लिएर युवाहरु अघिबढ्छ ः क्षितिज थेवे

चिटिक्क ब्याग भिर्दैछु , सामानै छन् त्यहाँ सय । सुहाएझैं जसै लाग्छ , बोक्दैछु भइ निर्भय । ब्याग होइन त्यो झोली ! भन्दै गिज्याइनै रहे । हुत्याइ दिन्छु म आजै यदि त्यो झोलीनै भए ।१।। चिटिक्क टल्कने डल्लो सानो सुन्दर सितल । राम्रो-महत्वकै लाग्यो...

दि त्यो झोलीनै भए –  गजल

धादिङ । नेपाली काँग्रेस धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाबलम्बन बहिरा आधारभुत विद्यालयमा रहेका बहिरा विद्यार्थीहरुका लागि खाद्यान्न र झोला वितरण गरेको छ । १११ औँ विपि जयन्तीको अबसरमा नेपाली काँग्रेसले १० बोरा चामल, २ कार्टुन खाने तेला...

नेपाली काँग्रेसद्वारा बहिरा विद्यालयमा खाद्यान्न र झोला वितरण, ४ पालिकाले ५०/५० हजार दिने घाेषणा

धादिङ । नेकपा एमाले धादिङले आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने तालिम संचालन गरेको छ । नेकपा एमालेको पार्टी जिवनलाई पारदर्शी, आर्थिक अनुशासन कायम गर्न र पार्टी जिवनलाई सुदृढ बनाउँदै मिसन ८४ मा एमालेलाई जनताको अब्बल पार्टी बनाउन यस किसिमको प्रशिक्षण आयोजना...

आर्थिक अनुसासन पालन गर्न लेखा व्यवस्थापन प्रशिक्षण

© copyright 2025 and all right reserved to Kandara Samachar