धादिङ,
धादिङको धुनिबेँसी नगरपालिका–६, चालिसेस्थित पृथ्वी राजमार्गमा आज (मंगलवार) साँझ सातओटा सवारी साधन एकआपसमा ठाेक्किएर भएकाे दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्।
मंगलवार दिउँसो करिब ४ बजे गोरखाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १ प ९१७ नं बस, साेही दिशातर्फ जाँदै गरेको ग १ ख ८५५१ नं बस, काठमाडौं–गजुरीतर्फ जाँदै गरेका NL01AB4654 डिब्बा गाडी, GJ03AZ3231 भारतीय बस, बा.प्र.०६–००१ ग ००११ बस, ना ४ ख ७१५ ट्रक, र लु ९५ प ३०७ मो.सा. आपसमा ठोक्किँदा ठूलो जनधनको क्षति भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ६ महादेबबेसीका ५९ वर्षीय शेख अलि र अर्का एक पहिचान नखुलेका पुरुष रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक शणयामकुमार महताेले जानकारी दिनुभयाे ।मृतक अलि लु ९५ प ३०७ माेटर साइकल चालक हुन् । उनिहरुकाे मृत्यु शिक्षण अस्पतालमा उपचारको क्रममा भएकाे थियाे ।
घाइते सूची ( प्रहरीले उपलब्ध गराएकाे आधारमा नाम सार्वजनिक गरिएकाे छ)
बा १ प ९१७ नं. बस (गोरखा → काठमाडौं) का घाइते
१) विनोद पोखरेल, ५१, पालुङटार–४ गोरखा — निधारमा चोट, मध्यम (ट्रमा सेन्टर)
२) मिना पनेरु, ३३, ऐ.–३ — निधार, हात, खुट्टा चोट, मध्यम (ट्रमा)
३) इन्दिरा देवकोटा, ६९, ऐ.–१ — निधारमा चोट, मध्यम (ट्रमा)
४) सिता पोखरेल, ६५, तारकेश्वर–४ काठमाडौं — मध्यम चोट (ट्रमा)
५) अजय घिमिरे, ४०, राईनास–१ लम्जुङ — सामान्य (छाउनी पठाइयो, डिस्चार्ज)
६) सुर्य घिमिरे, ४० — सामान्य (साइबाबा, डिस्चार्ज)
७) कुशल घिमिरे, १५ — आँखामुनि चोट, सामान्य (साइबाबा, डिस्चार्ज)
बा.प्र.०६–००१ ग ००११ (स्कुल बस, चितवन–काठमाडौं → चितवन)
८) उदयबहादुर थापा, ४२, चालक, कालिका–६ चितवन — सामान्य (डिस्चार्ज)
९) सुवित थिङ, १६ — सामान्य
१०) सबिता थिङ, १५ — टाउकोमा १० टाँका
११) यमवि श्रेष्ठ, १६ — टाउकोमा १० टाँका
१२) रमित परियार, १५ — आँखामाथि १४ टाँका
१३) समिर मगर, १६ — टाउको/ढाड चोट
१४) इस्माईल थिङ, १५ — सामान्य
१५) कमला लामिछाने, ३२ — चोट
१६) सचिन गुरुङ, १३ — छातीमा भित्री चोट
१७) शिव लामिछाने, २३ — खुट्टामा भित्री चोट
१८) आस्विन प्रजा, १६ — टाउको चोट, मध्यम (ट्रमा)
१९) राधिका चेपाङ, १६ — सामान्य (ट्रमा)
२०) मिलन तामाङ, १६ — सामान्य (डिस्चार्ज)
२१) कशिस तामाङ, ७ — सामान्य (अल्फामेड)
२२) सन्तोष प्रजा, १८ — सामान्य
23–32) अन्य विद्यार्थी तथा अभिभावकहरु — सामान्य चोट (अल्फामेड/साइबाबा, सबै डिस्चार्ज)
अन्य सवारीका घाइते
३३) सेख अली, ५९, थाक्रे–६ — मृत्यु
३४) अज्ञात पुरुष — मृत्यु
३५) NL01AB4654 डिब्बा चालक, ३५/३६ — गम्भीर (ट्रमा)
३६) राजु कार्की, ४४, पालुङटार–३ — सामान्य
३७) आन्द्रे पोखरेल, ६ — खुट्टामा चोट
३८) शरु शर्मा, ३८ — सामान्य
३९) भिक शर्मा, २ — निधारमा चोट
४०) सपना श्रेष्ठ, ३४ — खुट्टामा चोट
४१) प्रबिन न्यौपाने, १५ — खुट्टामा चोट
४२) सुस्मिता ढकाल, १९ — सामान्य
४३) हरी खनाल, २५ — सामान्य
४४) म्यानी खड्का, ८ — नाकमा चोट
४५) सुनिता अधिकारी, ३९ — आँखातिर/खुट्टामा चोट
४६) सुमित न्यौपाने, १५ — मुखमा चोट
४७) मनिष खड्का, ४३ — खुट्टा/नाकमा चोट
४८) अमुल्य लामिछाने, १४ — सामान्य
४९) प्रिसियस लामिछाने, १८ — सामान्य
५०) अञ्जली खड्का, ४३ — खुट्टा/कम्मर
५१) अर्चना खड्का, १५ — मुखमा चोट
५२) चिराग घिमिरे, १५ — आँखामा चोट
५३) दृष्टी घिमिरे, १५ — छातीमा भित्री चोट
५४) मन्जु घिमिरे, ३९ — खुट्टामा चोट
५५) भगवती घिमिरे, ६९ — छाती/निधार/हातमा चोट
५६) कृष किमाल, १६ — सामान्य
५७) नवराज सुनार, १८ — सामान्य
५८) युनिस कुमाल, १४ — सामान्य
५९) सिकु खनाल, ६ — सामान्य
६०) विवेक तामाङ, २० — सामान्य
६१) कृतिका सारु मगर, १४ — सामान्य
६२) Hou Lei, 43 (Male, China) — सामान्य
६३) Liao Shurong, 46 (F) — सामान्य
६४) Tang Dayan, 50 (F) — सामान्य
६५) Qjx Xiangyan, 66 (F) — सामान्य
६६) कमल राणा मगर, ३१ — भित्री चोट (ट्रमा)
६७) शंकर अछामी, ३८ — छातीमा भित्री चोट (ट्रमा)
६८) सिर्जना अछामी, ३४ — आँखामा/कानमा भित्री चोट (ट्रमा)
६९) समर अछामी, ७ — सामान्य
७०) सुमन बयालकोटी, ३१ — दुवै खुट्टामा भित्री चोट (ट्रमा)
दुर्घटनापछि करिब २२:५५ बजे बाटो दुबै तर्फ सञ्चालनमा आएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो।