जवाङखाेलामा निरन्तर पहिराेले पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध, पन्छाउन समस्या

जवाङखाेलामा निरन्तर पहिराेले पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध, पन्छाउन समस्या

  • Kandara Samachar

  • मङ्लबार, अशोज ७, २०८२

  • 133
    SHARES
जवाङखाेलामा निरन्तर  पहिराेले पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध,  पन्छाउन समस्या

धादिङ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेलामा सडक निर्माणकाे क्रममा कमजाेर भएकाे स्थानमा सडकमाथिबाट पहिराे खसेर अवरुद्घ भएकाे हाे ।

प्ररहरीीका अनुसार पहिरो झर्ने क्रम निरन्तर रहेकाले हाललाई पहिराे पन्छाउने काम गर्न सकिने अवस्था छैन ।

इलाका प्रहरी कार्यालय गजुरीले सम्पूर्ण यात्रु र आम समुदायलाई आफूलाई पायक पर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिनु हुन र बैकल्पिक बाटो प्रयोग गरिदिनुहुन अनुराेध गरेकाे छ ।

सडक पुरै पहिराेले पुरेकाेलेले पहिराे राेकिएपछि सडक सफा गरिने जनाईएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar