
धादिङ।
काठमाडौंबाट गोरखा आरुघाट माछीखोला तर्फ जाँदै गरेको रात्रिबस गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका–३ गंगटे मोडमा दुर्घटना भएको छ ।
दुर्घटनामा २१ जना घाइते भएका छन्, जस मध्ये ४ जनाको अवस्था गम्भीर रहेको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।
गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेको नामावली