नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा धादिङका गजेन्द्र प्रसाद थपलिया निर्वाचित 

नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा धादिङका गजेन्द्र प्रसाद थपलिया निर्वाचित 

  • Kandara Samachar

  • सोमवार, जेष्ठ २०, २०८२

  • 241
    SHARES
नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा धादिङका गजेन्द्र प्रसाद थपलिया निर्वाचित 

काठमाडौं

नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्।

परिषदको ११ औ राष्ट्रिय अधिवेशनको हिजो प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन गरेका थिय।

आईतबार भएको निर्वाचनमा धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर ६ परेवाटारका  गजेन्द्र प्रसाद थपलिया अध्यक्षमा निर्वाचित भएका हुन्।थपलियाले १५४ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिस्प्रधि  दिपेन्द्र भण्डारीले १०४ मत पाएर पराजित भएका हुन्।

अध्यक्षमा निर्वाचित हुने उनै गजेन्द्र थपलिया हुन् जसको योजनामा नेपालमा तुईन विस्थापित भयो।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, र मध्यपहाडी लोकमार्गजस्ता ठूला पूर्वाधार परियोजनाहरु अगाडि बढे।गजेन्द्र थपलिया नेकपा एमालेको शहरी विकास विभाग सचिव समेत हुन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar