नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा नारायण कुमार श्रेष्ठ निर्वाचित

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा नारायण कुमार श्रेष्ठ निर्वाचित

  • Kandara Samachar

  • शनिबार, माघ २५, २०८२

  • 137
    SHARES
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा नारायण कुमार श्रेष्ठ निर्वाचित
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ 

धादिङका नारायण कुमार श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

अध्यक्ष पदमा निर्वाचित भएपछि विभिन्न क्षेत्रबाट उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायिक सुदृढीकरण तथा संस्थागत विकासमा उहाँको नेतृत्वले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ। साथै, पुस्तक तथा स्टेशनरी व्यवसायलाई स्वस्थ, मर्यादित र व्यवसायमैत्री वातावरणमा अगाडि बढाउन उहाँको कार्यकाल सफल रहने अपेक्षा गरिएको छ।

धादिङकाे त्रिपुरासुन्दरी गाउपालिका निवासी श्रेष्ठले धादिङबेसीमा त्रिपुरा पुस्तक पसलबाट व्यवसाय सुरु गर्नुभएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar