धादिङको चालिसे सात सवारी दु्र्घटना अपडेट : २ जनाको मृत्यु, ६८ जना घाइते (घाइतेको नामावली समेत)

धादिङको चालिसे सात सवारी दु्र्घटना अपडेट : २ जनाको मृत्यु, ६८ जना घाइते (घाइतेको नामावली समेत)

  • Kandara Samachar

  • आइतवार, मंसिर २२, २०८२

  • 111
    SHARES
धादिङको चालिसे सात सवारी दु्र्घटना अपडेट : २ जनाको मृत्यु, ६८ जना घाइते (घाइतेको नामावली समेत)

 

धादिङ,

धादिङको धुनिबेँसी नगरपालिका–६, चालिसेस्थित पृथ्वी राजमार्गमा आज (मंगलवार) साँझ सातओटा सवारी साधन एकआपसमा ठाेक्किएर भएकाे दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्।

मंगलवार दिउँसो करिब ४ बजे गोरखाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १ प ९१७ नं बस, साेही दिशातर्फ जाँदै गरेको ग १ ख ८५५१ नं बस, काठमाडौं–गजुरीतर्फ जाँदै गरेका NL01AB4654 डिब्बा गाडी, GJ03AZ3231 भारतीय बस, बा.प्र.०६–००१ ग ००११ बस, ना ४ ख ७१५ ट्रक, र लु ९५ प ३०७ मो.सा. आपसमा ठोक्किँदा ठूलो जनधनको क्षति भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ६ महादेबबेसीका ५९ वर्षीय शेख अलि र अर्का एक पहिचान नखुलेका पुरुष रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक शणयामकुमार महताेले जानकारी दिनुभयाे ।मृतक अलि लु ९५ प ३०७ माेटर साइकल  चालक  हुन् । उनिहरुकाे मृत्यु शिक्षण अस्पतालमा उपचारको क्रममा भएकाे थियाे ।

घाइते सूची ( प्रहरीले उपलब्ध गराएकाे आधारमा नाम सार्वजनिक गरिएकाे छ)

बा १ प ९१७ नं. बस (गोरखा → काठमाडौं) का घाइते

१) विनोद पोखरेल, ५१, पालुङटार–४ गोरखा — निधारमा चोट, मध्यम (ट्रमा सेन्टर)

२) मिना पनेरु, ३३, ऐ.–३ — निधार, हात, खुट्टा चोट, मध्यम (ट्रमा)

३) इन्दिरा देवकोटा, ६९, ऐ.–१ — निधारमा चोट, मध्यम (ट्रमा)

४) सिता पोखरेल, ६५, तारकेश्वर–४ काठमाडौं — मध्यम चोट (ट्रमा)

५) अजय घिमिरे, ४०, राईनास–१ लम्जुङ — सामान्य (छाउनी पठाइयो, डिस्चार्ज)

६) सुर्य घिमिरे, ४० — सामान्य (साइबाबा, डिस्चार्ज)

७) कुशल घिमिरे, १५ — आँखामुनि चोट, सामान्य (साइबाबा, डिस्चार्ज)

बा.प्र.०६–००१ ग ००११ (स्कुल बस, चितवन–काठमाडौं → चितवन)

८) उदयबहादुर थापा, ४२, चालक, कालिका–६ चितवन — सामान्य (डिस्चार्ज)

९) सुवित थिङ, १६ — सामान्य

१०) सबिता थिङ, १५ — टाउकोमा १० टाँका

११) यमवि श्रेष्ठ, १६ — टाउकोमा १० टाँका

१२) रमित परियार, १५ — आँखामाथि १४ टाँका

१३) समिर मगर, १६ — टाउको/ढाड चोट

१४) इस्माईल थिङ, १५ — सामान्य

१५) कमला लामिछाने, ३२ — चोट

१६) सचिन गुरुङ, १३ — छातीमा भित्री चोट

१७) शिव लामिछाने, २३ — खुट्टामा भित्री चोट

१८) आस्विन प्रजा, १६ — टाउको चोट, मध्यम (ट्रमा)

१९) राधिका चेपाङ, १६ — सामान्य (ट्रमा)

२०) मिलन तामाङ, १६ — सामान्य (डिस्चार्ज)

२१) कशिस तामाङ, ७ — सामान्य (अल्फामेड)

२२) सन्तोष प्रजा, १८ — सामान्य

23–32) अन्य विद्यार्थी तथा अभिभावकहरु — सामान्य चोट (अल्फामेड/साइबाबा, सबै डिस्चार्ज)

 

अन्य सवारीका घाइते

३३) सेख अली, ५९, थाक्रे–६ — मृत्यु

३४) अज्ञात पुरुष — मृत्यु

 

३५) NL01AB4654 डिब्बा चालक, ३५/३६ — गम्भीर (ट्रमा)

३६) राजु कार्की, ४४, पालुङटार–३ — सामान्य

३७) आन्द्रे पोखरेल, ६ — खुट्टामा चोट

३८) शरु शर्मा, ३८ — सामान्य

३९) भिक शर्मा, २ — निधारमा चोट

४०) सपना श्रेष्ठ, ३४ — खुट्टामा चोट

४१) प्रबिन न्यौपाने, १५ — खुट्टामा चोट

४२) सुस्मिता ढकाल, १९ — सामान्य

४३) हरी खनाल, २५ — सामान्य

४४) म्यानी खड्का, ८ — नाकमा चोट

४५) सुनिता अधिकारी, ३९ — आँखातिर/खुट्टामा चोट

४६) सुमित न्यौपाने, १५ — मुखमा चोट

४७) मनिष खड्का, ४३ — खुट्टा/नाकमा चोट

४८) अमुल्य लामिछाने, १४ — सामान्य

४९) प्रिसियस लामिछाने, १८ — सामान्य

५०) अञ्जली खड्का, ४३ — खुट्टा/कम्मर

५१) अर्चना खड्का, १५ — मुखमा चोट

५२) चिराग घिमिरे, १५ — आँखामा चोट

५३) दृष्टी घिमिरे, १५ — छातीमा भित्री चोट

५४) मन्जु घिमिरे, ३९ — खुट्टामा चोट

५५) भगवती घिमिरे, ६९ — छाती/निधार/हातमा चोट

५६) कृष किमाल, १६ — सामान्य

५७) नवराज सुनार, १८ — सामान्य

५८) युनिस कुमाल, १४ — सामान्य

५९) सिकु खनाल, ६ — सामान्य

६०) विवेक तामाङ, २० — सामान्य

६१) कृतिका सारु मगर, १४ — सामान्य

६२) Hou Lei, 43 (Male, China) — सामान्य

६३) Liao Shurong, 46 (F) — सामान्य

६४) Tang Dayan, 50 (F) — सामान्य

६५) Qjx Xiangyan, 66 (F) — सामान्य

६६) कमल राणा मगर, ३१ — भित्री चोट (ट्रमा)

६७) शंकर अछामी, ३८ — छातीमा भित्री चोट (ट्रमा)

६८) सिर्जना अछामी, ३४ — आँखामा/कानमा भित्री चोट (ट्रमा)

६९) समर अछामी, ७ — सामान्य

७०) सुमन बयालकोटी, ३१ — दुवै खुट्टामा भित्री चोट (ट्रमा)

दुर्घटनापछि करिब २२:५५ बजे बाटो दुबै तर्फ सञ्चालनमा आएको प्रहरी निरीक्षक  बस्नेतले जानकारी दिनुभयो।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar