आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

  • Kandara Samachar

  • आइतवार, बैशाख ३१, २०८०

  • 167
    SHARES
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं, ३१ बैशाख । परेका छन् ।

 

आफनै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन ।

 

टोखा नगरपालिका– ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका शेर्पालाई शनिबार राति पक्राउ गरिएको हो ।

 

मादक पदार्थ सेवन गरी एकआपसमा झै– झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

पक्राउ परेका शेर्पा माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar