भोली पोखरा महानगरपालिकामा विदा

भोली पोखरा महानगरपालिकामा विदा

  • Kandara Samachar

  • शनिबार, पुस १६, २०७९

  • 311
    SHARES
भोली पोखरा महानगरपालिकामा विदा

पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको दशक लामो उतारचढावपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलआइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम

यहीँ खुसीमा महानगरले विदा दिएको हो

आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्यादली निकाल्ने तयारी विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम उनीसँगै तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम थियो तर उनी उपचारका लागि बाहिर छन्


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar